ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरमा मनाईयो बिश्व उपभोक्ता दिवस

News Desk by News Desk
३:१६ मध्यान्ह, चैत्र २, २०८०
कोहलपुरमा मनाईयो बिश्व उपभोक्ता दिवस
374
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके चैत २ गते ।
बिश्व उपभोक्ता अधिकार दिवसको अबसरमा बाँकेको कोहलपुरमा अन्र्तक्रिया कार्यक्रम गरेर मनाइएको छ । सन १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइने गरिन्छ ।
चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो । यही आधारमा हरेक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन ।

कार्यक्रमको प्रमुख अथिती कोहलपुर नगर उपप्रमुख संगिता सुबेदीले कोहलपुर क्षेत्रका नागरिकहरुको स्वास्थ्य प्रतिआफु संबेदशनशील रहेको बताउदै नागरीकहरुको दैनिक जीवनसङ्ग जोडिएका बस्तुहरु गुणस्तरीय र स्वच्छकर हुनु आबश्यक रहेको र त्यसको लागी बजार अनुगमनलाई तिब्रता दिइएको बताउनु भयो । बस्तु उत्पादन गर्ने उत्पादकले अनिबार्यरुपमा उत्पादन मिती , म्याद सकिने मिती स्पस्ट देखिने गरेर लेख्नु पर्ने बताउनुभयो। लेबल बिना बजारमा आएका बस्तुहरुलाई उपभोग्ता आफैले त्यस्ता बस्तुहरुलाई खरिद नगर्नको लागी समेत आग्रह गर्नुभएको छ ।

यस वर्ष स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार भन्ने मूल नाराका साथ उपभोक्ता अधिकार दिवस मनाइएको छ ।
कार्यक्रमको आबश्यकता र उपभोग्ता अधिकार दिवसको बारेमा कोहलपुर नगरपालिकाका प्रमुख प्रसाशाकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभएको थियो । प्रशासकीय अधिकृत ढकालले उपभोग्ताहरु पछिल्लो समयमा बस्तुहरुमा मिसावट र गुणस्तरमा प्रश्न आइरहेको हुदा हरेक उपभोग्ताहरुले सचेत हुनु पर्ने बताउनु भयो ।

स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार भन्ने मूल नाराका साथ अन्र्तक्रिया कार्यक्रमा कोहलपुर नगरपालिका उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखा प्रमुख अग्नि प्रसाद आर्चायले उपभोग्ताको अधिकार , बस्तुको गुणस्तरीयता , कानुनी अधिकार, बजार अनुगमनको अबस्था , कोहलपुरमा मिसावटको अबस्थाका बिषयमा केन्द्रित रहेर कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उपाभोग्ता र उपभोग्तासग सरोकार राख्ने सरकारी तथा गैरसरकारी सघसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । अन्र्तक्रिया कार्यक्रममा कोहलपुर क्षेत्रमा रहेका पछिल्लो बजारको उपभोग्य बस्तुको गुणस्तरीताको बिषयमा सरोकारवालले प्रश्न गरेका थिए ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

कार्यक्रमका सभापति उपभोग्ता हित संरक्षण मन्च कोहलपुर अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले खाद्यन्नमा हुने मिसावट ,गुणस्तर हिन बस्तु , मिठाइमा हुने अत्यधिक हनिकारक रङलाई र ,लेवल बिना बजारमा आएका बस्तुहरुलाई कडा निगरानीका साथ अनुगमन गरी कारवाही गर्नको लागी कोहलपुर नगरपालिकालाई आग्रह समेत गर्नुभएको छ ।
नेपालको संविधानमा उपभोक्ताको हकलाई मौलिक हकअन्तर्गत समावेश गरिएको छ । संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

एक करोड ५६ लाखसहित पक्राउ परेका हुण्डी कारोवारी बाँके प्रहरीद्वारा सार्वजनिक

Next Post

भारतमा दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

भारतमा दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु

भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

भेरी अस्पतालद्धारा समाचार संकलनमा रोक, पत्रकार महासंघसहित उत्रिए विरोधमा

भेरी अस्पतालद्धारा समाचार संकलनमा रोक, पत्रकार महासंघसहित उत्रिए विरोधमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?