ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरी अस्पतालद्धारा समाचार संकलनमा रोक, पत्रकार महासंघसहित उत्रिए विरोधमा

News Desk by News Desk
८:२५ मध्यान्ह, चैत्र २, २०८०
भेरी अस्पतालद्धारा समाचार संकलनमा रोक, पत्रकार महासंघसहित उत्रिए विरोधमा
387
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके चैत २ गते ।
भेरी अस्पताल हाताभित्र भिडियो, फोटो तथा समाचार संकलनमा रोक लगाइएको छ । शुक्रबार एक सूचना प्रकाशन गर्दै भेरी अस्पतालले यस्ता प्रकृतिका कार्य गर्नु गराउनु परेमा कार्यालयका सूचना अधिकारीसँग समन्वय गरेर मात्र कार्य गर्न अनुरोध गरेको छ । भेरी अस्पतालले प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको बाँकेका पत्रकारहरुले बताएका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा यसको विरोध जनाएका छन् । साथै नेपाल पत्रकार महासंघ बाँकेले जी नेपाल टेलिभिजनका पत्रकार अभिषेक गुप्तामाथि भेरी अस्पतालमा भएको दुर्व्यवहार र समाचार संकलनमा अवरोध एवम् अंकुश लगाउने नियतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिताको पालना गर्दै अस्पतालभित्र तोकिएका संवेदनशिल क्षेत्रको संवेदनशिलतालाई पत्रकारले सदैव ख्याल गर्दै आएका छन् तर ‘संवेदनशिल क्षेत्र’ का नाममा हरेक नागरिकको प्रत्यक्ष पहुँच हुने सार्वजनिक परिसरभित्र नै समाचार संकलनमा अंकुश लगाएर नागरिकको सु–सुचित हुन पाउने अधिकार कुण्ठित गर्न खोजिएको महासंघको ठहर छ ।

‘जनसरोकारसंग सम्बन्धित विषयमा सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो सुरक्षागार्ड लगाएर अस्पताल प्रशासनबाट समाचार संकलनमा अंकुश र बाधा उत्पन्न गर्ने जस्तो कार्य आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ बाँके शाखा सचिव कमल डाँगीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, ‘महासंघ पत्रकारको संविधानप्रदत्त अधिकारमा आघात पुर्याउने यस्ता हर्कतको कडा शब्दमा भर्त्सना गर्दै पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने माथि कारवाही र अस्पताल प्रशासनले सार्वजनिक गरेको सूचना खारेज गर्न माग गर्दछ ।

प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता कार्य नदोहोयाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’ साथै महासंघले पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै पेशागत कर्ममा जुट्न पत्रकारहरुमा विशेष अपिल गरेको छ । यसैबीच नेपाल प्रेस युनियन बाँके शाखाले पनि विज्ञप्ती निकालेर पत्रकार गुप्तामाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रिपोर्टिङको लागि विहीबार दिउँसो २ः४२ बजे अस्पताल पुगेका पत्रकार गुप्ताले अस्पतालको फुटेजहरु खिच्ने क्रममा सुरक्षागार्डद्वारा क्यामेरा खोस्ने प्रयास गरिएको बताएका छन् ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

आफूले पत्रकार हो भनेर परिचय दिँदा समेत सुरक्षागार्डले यस्ता पत्रकार धेरैलाई चिनेको छु भन्दै अनुमति वेगर फुटेज नलिन धम्की दिएको पनि पत्रकार गुप्ताले बताए । युनियनका सचिव भीष्म लोधद्वारा जारी विज्ञप्तीमा पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने सुरक्षागार्डमाथि अस्पताल प्रशासनले छानविन गरी कारवाही गर्न समेत माग गरिएको छ ।

यस्तै अवधि पत्रकार संघले पनि घटनाको निन्दा गरेको छ । संघका बाँके अध्यक्ष प्रलाह्द विश्वकर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध रिपोर्टिङको वातावरण बनाउन संघ अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदछ ।’

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

भरुवा बन्दुकसहित एक पक्राउ

Next Post

मन्त्रिपरिषद् बैठक : सीआईबीको नेतृत्व परिवर्तन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
Next Post
मन्त्रिपरिषद् बैठक : सीआईबीको नेतृत्व परिवर्तन

मन्त्रिपरिषद् बैठक : सीआईबीको नेतृत्व परिवर्तन

आजदेखि लुम्बिनीका होमस्टे सञ्चालकको सम्मेलन

आजदेखि लुम्बिनीका होमस्टे सञ्चालकको सम्मेलन

कक्षा आठको परीक्षामा जनप्रतिनिधि पनि सहभागी

कक्षा आठको परीक्षामा जनप्रतिनिधि पनि सहभागी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?