ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पाँच वर्षभन्दा बढी नवीकरण नभएका हतियार जफत गरिने

News Desk by News Desk
३:३७ मध्यान्ह, चैत्र २७, २०८०
अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक
401
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके चैत २७ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्षभन्दा बढी समयसम्म नवीकरण नभएका इजाजत प्राप्त हतियार जफत गर्ने भएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार बाँके प्रशासनले पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण हुन नसकेका इजाजत प्राप्त हतियारको यजाजत खारेज गरी जफत गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

पछिल्लो समय हातहतियार इजाजत प्राप्त व्यक्तिले मात्र प्रयोग गर्नुपर्नेमा अन्य व्यक्तिले पनि प्रयोग गरेको हुन सक्ने, हतियारको दुरुपयोग भएको हुन सक्ने आशङ्का बढेकाले इजाजत प्राप्त हतियारको दुरुस्तता जाँच गर्नुपर्ने देखिएको प्रजिअ पोखरेलले बताउनुभयो । हतियारसहित नवीकरणका लागि कार्यालयमा आउन प्रशासनले ३५ दिने सूचना जारी गरेको उहाँले जानकारी दिनुभयो ।

वर्षेनी नियमित नवीकरण हुन नसकेका हतियारको भौतिक अस्तित्वको अद्यावधिक अवस्था र दुरुस्तताको जानकारी राख्न मात्र होइन, हतियारको प्रयोगको अनुगमन र नियमन गर्न पनि कठिनाइ भएकाले सूचनामार्फत अद्यावधिक समेत हुन प्रशासनले सार्वजनिक रुपमा सूचना जारी गरेको उहाँले बताउनुभयो ।

प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार ३५ दिन भित्र इजाजत प्राप्त हतियार लिएरै सम्बन्धित व्यक्ति तथा संस्था स्वयम् प्रशासनमा उपस्थित हुनुपर्नेछ । “पाँच वर्षभन्दा बढी नवीकरण हुन नसकेका हतियारको इजाजत खारेज गरी हतियार जफत गर्ने गृह मन्त्रालयको निर्देशन छ,” प्रजिअ पोखरेलले भन्नुभयो ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बाँकेमा उल्लेख्य सङ्ख्यामा हतियार नवीकरण हुन नसकेको प्रजिअ पोखरेलले बताउनु भए पनि सङ्ख्या भने उल्लेख गर्नुभएन । इजाजत प्राप्त हतियारको प्रयोग र दुरुस्तता यकिन गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।

ADVERTISEMENT
Share170Tweet96SendShare
Previous Post

मादक पदार्थ सेवन गरि सशस्त्रका डिएसपीले गरे महिलामाथि दुर्ब्यवहार

Next Post

गोली प्रहार गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
फिरौती माग्ने दुई पक्राउ

गोली प्रहार गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

सदस्यता टुंगो लगाएर मात्रै अधिवेशन गर्न प्रेस युनियन बाँकेको माग

सदस्यता टुंगो लगाएर मात्रै अधिवेशन गर्न प्रेस युनियन बाँकेको माग

भारतमा भएको जिप दुर्घटनामा एक भारतीयसहित ६ नेपालीको मृत्यू

भारतमा भएको जिप दुर्घटनामा एक भारतीयसहित ६ नेपालीको मृत्यू

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 37°C
Wind: 13km/h W
Humidity: 67%
Pressure: 1008.47mbar
UV index: 5
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?