ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

काँकेमा आगलागी नियन्त्रणको द्विदेशीय अभ्यास

News Desk by News Desk
४:२४ मध्यान्ह, बैशाख २, २०८१
काँकेमा आगलागी नियन्त्रणको द्विदेशीय अभ्यास
390
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २ गते ।
काँकेमा नेपालस्थित सशस्त्र प्रहरी बल (एपिएफ) र भारतस्थित सशस्त्र सीमा बल (एसएसबी) ले बिहीबार नेपालगन्जमा आगलागी नियन्त्रणका लागि संयुक्त अभ्यास गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी गण बाँकेद्वारा आयोजित जानकी गाउँपालिका–१, पचपोखरास्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) मा सशस्त्र प्रहरी बल र सशस्त्र सीमा बलले आगलागी नियन्त्रणका लागि संयुक्त अभ्यास गरेका हुन् ।

सशस्त्र प्रहरी बल वागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जिल्लाको सीमा क्षेत्रमा अधिकांश कच्ची घर, घनाबस्ती तथा कमजोर विद्युत् जडानका कारण आगलागीका घटना गर्मी मौसममा बढी हुने बताउनुभयो । त्यस्ता घटनामा परी ठुलो धनजनको क्षति भइरहने भएकाले विपत् व्यवस्थापन अभ्यास अन्तर्गत नेपाल भारत सीमा क्षेत्रमा ‘फायर फाइटिङ’ को अभ्यास गरिएको बताउनुभयो ।

उहाँले सीमावर्ती क्षेत्रमा अधिकांश अव्यवस्थित एवं कमजोर संरचनाका घर निर्माण गरी बसोबास गर्ने गर्दछन् । खेतबारीबाट निस्किएको अनावश्यक वस्तु जलाउने गर्दा आगलागीका घटना धेरै हुने बताउनुभयो । यस्तो सम्भावित घटनाबाट बच्न र बचाउन आगलागी नियन्त्रणसम्बन्धी पूर्वतयारीका क्रियाकलापको अभ्यास गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अकस्मात् हुने घरेलु तथा बाह्य आगलागीका घटना नियन्त्रणमा यस्तो अभ्यास अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । घरभित्र भान्सामा खाना पकाउँदा ग्यास चुलोबाट हुन सक्ने आगलागी, विभिन्न कारणले हुन सक्ने आगलागी तथा बस्तीमा लागेको आगलागी कसरी नियन्त्रण गर्नेसम्बन्धी जानकारी दिने गरिएको छ ।

सम्बन्धित समाचार

चितवनको सामुदायिक वनमा पुरुषको शव भेटियो, नजिकै बाघ

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

आगलागीमा परी घाइते भएकाको उद्धार र उपचारलगायतका विषयमा अभ्यास गरेर त्यसबाट बच्ने र नियन्त्रण गर्ने तरिका सिकाइएको छ । आगलागी नियन्त्रण, उद्धार तथा औषधी उपचार गर्न सशस्त्र प्रहरीको अलग अलग टोली परिचालन गरिएको थियो ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

Next Post

के बाँके प्रहरी प्रमुख एसपी कार्कीले अवैध चोरी निकासी रोक्न सक्लान ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

चितवनको सामुदायिक वनमा पुरुषको शव भेटियो, नजिकै बाघ

७:२० बिहान, साउन २६, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु
दुर्घटना

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

१:१९ बिहान, साउन २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

४:३५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

१:३७ बिहान, साउन १७, २०८३
Next Post
के बाँके प्रहरी प्रमुख एसपी कार्कीले अवैध चोरी निकासी रोक्न सक्लान ?

के बाँके प्रहरी प्रमुख एसपी कार्कीले अवैध चोरी निकासी रोक्न सक्लान ?

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?