ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

के बाँके प्रहरी प्रमुख एसपी कार्कीले अवैध चोरी निकासी रोक्न सक्लान ?

News Desk by News Desk
४:४१ मध्यान्ह, बैशाख २, २०८१
के बाँके प्रहरी प्रमुख एसपी कार्कीले अवैध चोरी निकासी रोक्न सक्लान ?
662
सेयर
626
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २ गते ।
बाँकेका तत्कालिन प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराले तस्करसँग मिलेर मोटो रकम असुलीरहेको खवर बाहिर आएपछि अवधि नपुग्दै प्रहरी प्रधान कार्यालयले उनलाई सरुवा गरेपछि एसपी तुलबहादुर कार्की बाँकेको प्रहरी प्रमुखको रुपमा आएका छन् ।

नेपाल–भारत खुल्ला सीमानाका कारण यो जिल्लामा अवैध चोरी निकासी र अपराधका घटना हुँदै आएका छन् । तस्करसँग मिलेर मोटो रकम असुल्ने र भारी परिमाणको रकम लिएर जिल्लाबाट जाने गरेको पनि जिल्लामा आउने प्रहरी प्रमुखलाई आरोप लाग्ने गरेको छ ।
उनी आएपछि बाँकेमा हुँदै आएको चोरी निकासीसँगै अपराध नियन्त्रण हुने आशा गरिएको छ ।

बाँकेमा आउने प्रहरी प्रमुखको मुख्य चुनौती भनेको नै अवैध चोरी निकासी नियन्त्रण गर्नु रहने गर्दछ । यहाँ आउने प्रहरी प्रमुखले चोरी निकासी नियन्त्रण गर्न नसकेको आरोप लाग्दै आएकोले अहिलेका एसपी कार्कीको चुनौती पनि यहि रहेको छ ।
उनले तत्कालिन प्रहरी प्रमुखलाई लाग्दै आएको आरोप चिर्न सक्नुपर्ने चुनौति थपिएकै बेला उनले कसैको प्रभावमा नपर्ने र कसैलाई प्रभावमा नपार्ने प्रतिवद्धता जनाएका छन् ।

नयाँ वर्षको शुभकामना आदान प्रदान तथा बाँकेका पत्रकारसँग आइतवार गरिएको परिचयात्मक कार्यक्रममा उनले सवैको कुरा सुन्ने र सोही अनुसार काम गर्दै जाने आश्वासन समेत दिएका छन् । ‘म र मेरो टीमले कसैलाई प्रभावमा पार्ने छैन र प्रभावमा पर्ने छैन । यो मेरो प्रतिवद्धता हो,’ उनले भने, ‘नेपालको संविधानले दिएको अधिकारमाथि कुठाराघात हुने काम म र मेरो टीमले गर्ने छैन ।’

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

नेपालगन्जमा रहेका तस्करले मोटो रकम दिएर अवैध रुपमा सामान ओसार पसार गर्दै आएको जन गुनासो आउने गरेका छन् । भर्खरै आएका प्रहरी प्रमुख एसपी कार्कीले जनगुनासोलाई चिर्दै तस्करहरुको लोभमा नफस्ने हो भने मात्र बाँकेमा हुँदै आएको अवैध चोरी निकासी रोकिने छ भन्ने दुईमत छैन ।

बाँकेका वर्तमान प्रहरी प्रमुख एसपी कार्कीले पत्रकार माझ गरेको प्रतिवद्धता बोलीमा मात्र नभई ब्यवहारमा लागू गर्न सकेको खण्डमा मात्र यहाँका जनताले राहतको साँस फेर्न पाउने छन् । नाकामा बसेका सशस्त्र प्रहरीले तस्करसँग रकम लिएर अवैध सामान आउन दिँदै आएकोले यसतर्फ पनि बाँके प्रहरी प्रमुख एपसी कार्कीले ध्यान दिनुपर्ने देखिन्छ ।

नाकामा बसेका आफू मातहतका प्रहरी अधिकृत र जवानहरुमाथि पनि निगरानी बढाउनु पर्ने छ । बाँकेमा हुँदै आएको अवैध चोरी निकासी, अपराध नियन्त्रणको जिम्मा लिएर आएका एसपी कार्कीले यो रोक्न सक्छन् की सक्दैनन् समयले देखाउने छ ।

ADVERTISEMENT
Share286Tweet157SendShare
Previous Post

काँकेमा आगलागी नियन्त्रणको द्विदेशीय अभ्यास

Next Post

पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

१:३५ बिहान, अशोज १४, २०८३
८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

७:०७ बिहान, अशोज १३, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको सम्भावना

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

बाँके प्रहरीः ९ महिनामा जघन्य प्रकृतिका ६४ मुद्दामा ५४ वटा फच्र्यौट

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:10 am6:06 pm +0545
Feels like: 29°C
Wind: 5km/h WNW
Humidity: 90%
Pressure: 1009.48mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?