ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जयेन्दु बाल सुधार गृहको तीन तलाबाट हाम फालेर भाग्ने प्रयास

News Desk by News Desk
५:१५ मध्यान्ह, बैशाख ११, २०८१
तरकारी खेतीमा जयेन्दु बाल सुधारगृहका बालबन्दीहरु
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ११ गते ।
बाँकेको डुडुवा गाउँपालिका ६ हिरमिनियास्थित जयेन्दु बाल सुधार गृहबाट हाम फालेर भाग्न खोज्दा एक बाल बन्दी (बालबिज्याँइकर्ता) घाइते भएका छन् ।

मङ्गलबार बिहान करिब ३ बजेको समयमा बाल सुधार गृहमा रहेका नेपालगन्जका १७ बर्षीय एक बाल बन्दी तीन तला माथिबाट हाम फालेर भाग्न खोज्दा घाइते भएको जयेन्दु बाल सुधार गृहका कार्यालय प्रमुख विमला काउचा मगरले जानकारी दिनुभयो ।

तीन तला माथिबाट हाम फालेर भाग्न खोज्ने ति बाल बन्दीलाई अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेको उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख मगरका अनुसार यी बाल बन्दी यसअघि पनि पटक पटक सुधार गृहबाट भाग्ने गरेका थिए । “यस अघि पनि उनी भागेका थिए, धेरै ठाउँमा खोजतलास गर्यौं, पछि उनको घरपरिवारसँग समन्वय गर्दा घरमै रहेको पाइयो, उनलाई होलीको कहिदिन पछि घरबाटै समातेर ल्याएका थियौँ ।” उहाँले भन्नुभयो, “आज बिहान फेरी ३ बजेको समयमा तीन तला माथिबाट हाम फालेछन्, हाम फाल्दा घाइते भएपश्चात् भाग्न नसकेर बसिरहेका रहेछन्, प्रहरीले जानकारी पाएपछि उपचारका लागि भेरी अस्पताल पठाएका छौँ ।”

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

हाल जयेन्दु बाल सुधार गृहमा २ सय ५२ जना बालबन्दीहरु रहेका छन् । पटक पटक गरेर यसअघि भागेकामध्ये तीन जना अझै सम्पर्कमा नरहेको कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो । बाँकेमा रहेका बाल सुधार गृहमा पटक पटक झडप हुने गरेको छ । गत असोज ४ गते दुई पक्षबिच झडप हुँदा जयेन्दु बाल सुधार गृहमा रहेका एक बाल बन्दीको मृत्यु समेत भएको थियो ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

नेपालगञ्जमा निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन, उपप्रमुख राईद्धारा उद्घाटन

Next Post

बाँकेमा चैते धान रोपाइँ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
Next Post
बाँकेमा चैते धान रोपाइँ

बाँकेमा चैते धान रोपाइँ

राप्ती नदीमा व्यावसायिक जलयात्रा

राप्ती नदीमा व्यावसायिक जलयात्रा

लागूऔषधसहित तीन जना पक्राउ

ब्राउन सुगरसहित एक पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Rain Shower
5:28 am7:19 pm +0545
Feels like: 36°C
Wind: 10km/h S
Humidity: 79%
Pressure: 1000mbar
UV index: 8
SatSunMon
35/28°C
36/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?