ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा चैते धान रोपाइँ

News Desk by News Desk
५:२२ मध्यान्ह, बैशाख ११, २०८१
बाँकेमा चैते धान रोपाइँ
405
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ११ गते ।
पछिल्लो केही वर्ष यता आएर बाँके जिल्लामा पनि चैते धान रोप्न सुरु गरिएको छ। चैते धानको उत्पादन बढ्दै गएपछि यो वर्ष जिल्लामा ४० हेक्टर क्षेत्रफलमा धान लगाइएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खाँले गत वर्ष ३६ हेक्टरमा चैते धान लगाइएको जनाउँदै उत्पादन राम्रो भएपछि यस पटक वृद्धि गरेर ४० हेक्टरमा लगाइएको बताउनुभयो।

उहाँले फागुनमा राखेको चैते धानको बिउँ तयार भएर किसानले चैत महिनाको दोस्रो हप्ताभित्र धान रोपिसकेर गोडमेल गर्नको लागि मलको माग समेत गरिसकेको बताउनुभयो। यसवर्ष चैते धान खेतीको लागि कृषि ज्ञान केन्द्र बाँकेले धान लगाइएको जग्गामा हर्दिनाथ ३ भन्ने जातको धान जुन ११५ र १२० दिन भित्र पाक्ने धानको बिउँ, मल र विषादी कृषकलाई निःशुल्क उपलब्ध गराएको जनाएको छ।

कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत सेतीराम बबाल (मगर) ले दिनुभएको जानकारी अनुसार कृषि ज्ञान केन्द्रले केही वर्षदेखि किसानलाई चैते धानमा उत्साह बढाउन निःशुल्क रूपमा सहयोग गर्दै आएको छ। कृषि ज्ञान केन्द्रले ३१ हेक्टर जमिनको लागि र केही किसानले आफ्नै लगानीमा र केही बिउ कृषि अनुसन्धान केन्द्र नार्क खजुराले दिएको बिउबाट ४० हेक्टर जमिनमा चैते धान रोपिएको छ।

सम्बन्धित समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

बाँकेमा चैते धानका लागि पकेट क्षेत्र नतोकिए पनि यो वर्ष जिल्लाको बैजनाथ गाउँपालिकाको वडा नम्बर ८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका वडा नम्बर ३ को सूर्य लालपुर्जा, बनकट्टि, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका वडा नम्बर २ को के गाउँमा चैते धान रोपाइँ गरिसकिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

केन्द्रका अनुसार बाँके जिल्लाभित्र विशेष गरेर बार्हैमासे पानीको सुविधा हुने क्षेत्रमा चैते धान रोप्ने गरिएको छ। बाँके जिल्ला भरिका विभिन्न पालिकाका करिब सय जना किसानले कृषि ज्ञान केन्द्रबाट बिउ लगेर चैते धान रोपेको जनाइएको छ।

ADVERTISEMENT
Share169Tweet98SendShare
Previous Post

जयेन्दु बाल सुधार गृहको तीन तलाबाट हाम फालेर भाग्ने प्रयास

Next Post

राप्ती नदीमा व्यावसायिक जलयात्रा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
Next Post
राप्ती नदीमा व्यावसायिक जलयात्रा

राप्ती नदीमा व्यावसायिक जलयात्रा

लागूऔषधसहित तीन जना पक्राउ

ब्राउन सुगरसहित एक पक्राउ

भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु

भेरी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव, सेवाग्राही मर्कामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?