ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

आन्दोलनको कापबाट राजनीतिमा आएका किशोर, एमाले बाँकेको उप–सचिवमा उम्मेदवारी दिने तयारी

News Desk by News Desk
११:२४ बिहान, बैशाख २८, २०८१
आन्दोलनको कापबाट राजनीतिमा आएका किशोर, एमाले बाँकेको उप–सचिवमा उम्मेदवारी दिने तयारी
424
सेयर
421
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २८ गते ।
यतिबेला नेकपा (एमाले) बाँकेको निर्वाचनको चर्चा, परिचर्चा छ । पदाधिकारीसहित सदस्य पदका लागि प्रतिस्पर्धीहरु आ–आफ्नो दावीसहित मैदानमा होमिएका छन् । जति–जति अधिवेशनको समय नजिकिदै छ उम्मेदावारी दिनेको संख्या पनि थपिदै गएको छ । ति मध्ये एक हुन् किशोर थापा । उनी एमाले बाँकेको सचिवालय सदस्य हुन् ।

१ जेठ, २०४० सालमा बाँकेको जानकी गाउँपालिका २ बेलभारमा जन्मिएका किशोर थापा राष्ट्रिय यूवा संघको केन्द्रिय सदस्य भई कुशलताका साथ जिम्मेवारी पूरा गरिसकेका छन् । राष्ट्रिय यूवा संघको जिल्ला कमिटी सदस्यबाट एमालेको राजनीति थालेका उनी काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको विगविगी भएका बेला उदायका हुन् ।

यूवा संघको बाँके जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपछि गाउँ–गाउँमा गएर यूवा संघको संगठन विस्तार गरेका उनी संगठनको शिर झुक्न नदिन विपक्षी दलका भ्रातृ संगठनहरुसँग जुध्दै बाँकेमा यूवा संघलाई एक नम्बरमा ल्याउन सफल भए । यूवा संघ बाँकेको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, बाँके जिल्ला इन्चार्ज लगायत भूमिका निभाइसकेका किशोरसँग पाएको जिम्मेवारी पूरा गर्ने क्षमता, दक्षता र कुशलता छ ।

आन्दोलनको काँपबाट राजनीतिमा उदायका उनीसँग राजनीतिसँगै कुटनीति छ । शान्त, भद्र स्वभाव भएका किशोर कहिलै रिसाउँदैनन् । जस्तोसुकै असहज परिस्थितिमा पनि सहज रुपमा प्रस्तुत हुने उनी यूवा पुस्तामा लोकप्रिय छन् नै पार्टीमा पनि बलियो पकड बनाएका छन् ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

सवैको भलो चिताउने उनी सहयोगी छन् । स्वभाब नम्र छ । आफूभन्दा सानालाई औधि माया गर्ने किशोर आफूभन्दा ठुलालाई शिर झुकाएर सम्मान गर्छन् । राजनीतिलाई समाजसेवाको रुपमा लिएर मैदानमा उत्रिएका उनले राजनीतिबाट फाइदा कहिलै लिएका छैनन् । सबैमाझ लोकप्रिय उनै किशोर थापा एमाले बाँकेको आसन्न ९ औँ अधिवेशनमा उप–सचिव पदमा उम्मेदवारी दिने घोषणा गरि गाउँ दौडाहमा निस्किएका छन् ।

विपक्षीहरुसँग कहिलै नझुक्ने उनी आन्दोलनकै बलमा संगठनलाई बाँकेमा स्थापित गर्दै राजनीतिमा आफूलाई दर्ज गर्न सफल भएका हुन् । नेता, कार्यकर्ताको हितमा ज्यान दिन तयार हुने किशोरसँग विवाद सुल्झाउने, प्रहरी, प्रशासनसँग कुरा गर्ने कौशलता पनि उत्तिकै छ ।
एमालेलाई बाँकेमा एक नम्बरको पार्टी बनाउन उप–सचिवमा उम्मेदवारी दिन लागेको उनी बताउँछन् । राजनीतिक संस्कारमा हुर्किएका उनी अन्यायका विरुद्ध डटेर लड्छन् । म आफू पनि कसैलाई अन्याय गर्दैन ।

अरुले गरेको अन्याय पनि सहदैन । एमालेलाई बाँकेमा एक नम्बरको पार्टी बनाउनका लागि पहिले पनि लागेँ । रातदिन नभनि पार्टीको काममा खटिने प्रतिवद्धता सहित उप–सचिवमा उम्मेदवारी दिने घोषणा गर्दछु,’ उनले भने, ‘मैले राजनीतिलाई सदैव समाजसेवाको रुपमा हेरेको छु र हेरिरहने छु । पार्टीको शिर सदैव उच्च राख्ने प्रण गर्दछु ।’

ADVERTISEMENT
Share171Tweet105SendShare
Previous Post

डेढ महिनादेखि अरबी खाँको घरको बल्न छाड्यो चुल्हो

Next Post

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
Next Post
परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?