ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

डेढ महिनादेखि अरबी खाँको घरको बल्न छाड्यो चुल्हो

News Desk by News Desk
६:०२ मध्यान्ह, बैशाख २७, २०८१
डेढ महिनादेखि अरबी खाँको घरको बल्न छाड्यो चुल्हो
644
सेयर
613
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २७ गते ।
नेपालगन्ज उपमहानगरपालिका २१, विर्ताका मोहम्मद अरबी खाँको घरमा चुल्हो नबलेको डेढ महिना भएको छ । गत चैत १८ गते राती उनको हत्या भएदेखि उनको घरमा चुल्हो बल्न छाडेको हो ।

हत्या भएको डेढ महिना वित्दासमेत हत्यारा फेला नपरेपछि परिवारका सदस्य त्रसित छन् नै कामकाज समेत लथालिङ्ग भएको छ । खेतबारीमा काम गर्न जान समेत नसकेको मृतक अरबी खाँका काका अब्दुल रहमान खाँले बताए ।

१८ चैतको राती विर्ताका २२ वर्षिय मोहम्मद अरबी खाँको घाँटी रेटेर हत्या भएको थियो । उनको शव १९ चैत विहान घरदेखि एक किलोमिटर पूर्व इट्टा भट्टा नजिक फेला परेको थियो । घाँटी र पेटमा गम्भिर चोट लागेको अवस्थामा फेला परेका खाँको साथमा रहेको मोवाइल सेट समेत गायव भएकोले सुनियोजित तरिकाले उनको हत्या गरिएको परिवारले आशंका गरेको छ ।
हत्यारा फेला नपरेपछि परिवारका सदस्यको आँशु रोकिएको छैन । मनमा शान्ति छैन । रातमा चैनसँग निदाउन र राम्रोसँग खानसमेत सकेका छैनन् ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीसँगै सिआइवीको टोलीले समेत अनुसन्धान गरिरहेको छ, तर प्रहरीले अहिलेसम्म अपराधि फेला पार्न नसकेको भन्दै पीडित परिवारले दुख ब्यक्त गरेका छन् । हत्याराको खोजीका लागि मृतक अरबी खाँका परिवार हरेक दिन जिल्ला प्रहरी कार्यालय पुग्ने गरेका छन् ।
हत्याराले लगाएको लुगा गहुँबारीमा फेला परेकोले पहिचान भइसकेको परिवारजनले दावी गरेका छन् । उनीहरुले प्रहरीलाई छक्याउने ब्यक्ति नै अरबी खाँको हत्याका प्रमुख नाइके भएको परिवारजनको दावी छ ।

प्रहरीले आशंकाको आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । ति मध्ये दुई जना घर फर्किएका छन् । एक जनालाई चौथो पटक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी हिरासतमा रहेका ब्यक्ति नै हत्याका मुख्य योजनाकार रहेको अरबीका आमा राबिया खाँले बताइन् ।

२२ वर्षिय छोरा अरबी खाँको हत्या भएको दिनदेखि आमा राबियाको आँखा सुकेको छैन । खानासमेत खान छाडेकी उनी स्वास्थ्य विग्रदै गएको छ । उनी दुब्लिएर हिड्न नसक्ने भएकी छन् । प्रहरीले हत्यारा पत्ता नलगाए त्यसको परिणाम प्रहरी प्रशासनले भोग्न पर्ने चेतावनी परिवारका सदस्यले दिएका छन् ।

ADVERTISEMENT
Share276Tweet153SendShare
Previous Post

मधेसमा पनि हाम्रै पक्षका सांसदको बहुमत हुन्छः इस्तियाक राई

Next Post

आन्दोलनको कापबाट राजनीतिमा आएका किशोर, एमाले बाँकेको उप–सचिवमा उम्मेदवारी दिने तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
आन्दोलनको कापबाट राजनीतिमा आएका किशोर, एमाले बाँकेको उप–सचिवमा उम्मेदवारी दिने तयारी

आन्दोलनको कापबाट राजनीतिमा आएका किशोर, एमाले बाँकेको उप–सचिवमा उम्मेदवारी दिने तयारी

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?