ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जैविक मार्गमा सामुदायिक वन पुनःथापना कार्यक्रम

News Desk by News Desk
१०:३१ बिहान, जेष्ठ ३, २०८१
जैविक मार्गमा सामुदायिक वन पुनःथापना कार्यक्रम
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३ गते ।
बाँकेको कम्दी जैविक मार्गको विकास गर्न संरक्षण गर्न सामुदायिक वन पुनःथापना कार्यक्रम सुरु गरिएको छ । तराई भु – परिधि तालको सहयोगमा कम्दी जैविक मार्गमा पर्ने राप्तीसोनारी ६ को राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा वन पुनर्स्थापना कार्यक्रम अन्तर्गत तारबार गरिएको छ ।

तराई भु – परिधि कार्यक्रमको ५ लाख १० हजार तथा स्थानीय योगदान १ लाख ३२ हजार ९ सय ५० गरि जम्मा ६ लाख ४२ हजार ९ सय ५० रुपैयाँँको लागतमा १ हजार ४ सय ५० मिटर क्षेत्रमा तारबार गरिएको छ । डिभिजन वन कार्यालय बाँके ,सामुदायिक वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीको सहयोग समेतमा तरबार गरिएको तराई भु – परिधि कार्यक्रमका फिल्ड सुपरभाइजर तिलक चौधरीले जानकारी दिए ।

कम्दी क्षेत्रमा वन पुनर्स्थापना कार्यक्रमले वन्यजन्तुलाई ओहोरदोहोर गर्न सहजता हुने र पहिलाको तुलनामा जैविक मार्ग प्रभावकारी हुने चौधरीको भनाइ छ । जैविक मार्गको विकास पछी बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुहरु कम्दी जैविक मार्ग हुँदै भारतको सुहेल्वा वन्यजन्तु आरक्ष सम्म ओहोरदोहोर गर्न सहज हुने चौधरी बताउँछन ।

विशेष गरि यस क्षेत्र बाट वन्यजन्तु ओहोरदोहोर गर्ने भएकोले जैविक मार्गको विकास गर्न सामुदायिक वन पुनर्स्थापना कार्यक्रमलाई जोड दिएका हौ उनले भने । तारबार पछि सो क्षेत्रमा वृक्षरोपण समेत गरिने सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । सो क्षेत्रको संरक्षण र प्रवर्द्धन पछी वन्यजन्तुहरु ओहोरदोहोर गर्न सहज हुने बताइएको छ ।

सम्बन्धित समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

टुक्रे योजनालाई बजेट नदिन लुम्बिनी सरकारलाई सुझाव

Next Post

श्रीमानको हत्यारा पत्ता नलाग्दा त्रासमा छिन् सविता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
Next Post
श्रीमानको हत्यारा पत्ता नलाग्दा त्रासमा छिन् सविता

श्रीमानको हत्यारा पत्ता नलाग्दा त्रासमा छिन् सविता

एमाले बाँकेमा चुनावी सरगर्मी : अध्यक्षमा को छ प्रतिस्पर्धी ?

एमाले बाँकेमा चुनावी सरगर्मी : अध्यक्षमा को छ प्रतिस्पर्धी ?

एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार को हुन् किशोर थापा ? उनको उम्मेदवारी किन ?

एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार को हुन् किशोर थापा ? उनको उम्मेदवारी किन ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?