ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइँदै

News Desk by News Desk
११:१० बिहान, जेष्ठ १६, २०८१
बाँकेमा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइँदै
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके जेठ १६ गते ।
बाँकेमा सडक दुर्घटना न्युनिकरणका लागि सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याउने तयारी गरिएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग जिल्ला स्वास्थ्य कार्यालय बाँके र जिल्ला ट्राफिक कार्यालय बाँकेको समन्वयमा बाँकेको राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याईने भएको हो ।

बाँकेमा सडक दुर्घटना न्यूनिकरण गर्नको लागि लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग जिल्ला स्वास्थ्य कार्यालय बाँके र जिल्ला ट्राफिक कार्यालय बाँकेको समन्वयमा बाँकेको राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याईने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठले सडक दुर्घटना न्यूनिकरण गरी दुर्घटनाबाट हुने मानविय क्षति घटाउने र घाइतेको उपचारको प्रबन्ध मिलाउन ट्राफिक कार्यालय बाँकेसंगको सहकार्यमा कार्यक्रम सञ्चालनमा ल्याउन तयारी गरिएको बताए । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना हुने चार जिल्ला बाँके दाङ्ग, रुपन्देही र पाल्पामा यो कार्यक्रम लागू भएको उनले जानकारी दिए ।

उनले कार्यक्रमको माडालिटी सचेतनामुलक कार्य गर्ने चालक सहचालकको स्वास्थ्य परिक्षण लगायतका कार्यगरी सडक दुर्घटनाबाट हुने मृत्यु, घाइते, अंगभंग हुने कार्य न्यूनिकरण गर्ने रहेको बताए । राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देबेन्द्र कुमार केसीले राप्तीसोनारीका बढी दुर्घटना ग्रस्थ क्षेत्रको पहिचान गरी दुर्घटना न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने बताए । उनले राप्तीसोनारीमा हुलाकी सडकको कारण पछिल्लो समय सडक दुर्घटना अधिक बढेको बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले बाँकेमा सडक दुर्घटना न्यूनिकरण गर्नको लागि लुम्बिनी प्रदेस सरकारले सुरु गरेको सडक सहायता कार्यक्रम फलदायी हुने दाबी गरे । उनले सडक सुरक्षाको लागि सबैभन्दा बढी गम्भीर लामो दुरीका तथा छोटो दुरीका चालक सहचालकको स्वास्थ्य अवस्था कस्तो छ त्यसमा भरपर्ने बताए ।

‘अधिकांश चालक सहचालकको आकस्मिक स्वास्थ्य परिक्षण गर्दा आँखाको हेर्ने शक्ति, उच्च रक्तचाप जस्ता समस्या भएको पाईएको छ । चालक नै अस्वस्थ्य भएपछि सडक कसरी सुरक्षित हुन्छ ?’– उनको प्रश्न थियो । चालु आर्थिक वर्षको बैशाखको अन्त्यसम्म बाँकेमा भएका १ सय ३३ वटा सडक दुर्घटनाको घटनामा परेर ६० जनाले ज्यान गुमाएका छन । १ सय ८३ घाइते भएका छन् ।सडक दुर्घटनामै परेर ६ चौपायको मृत्यु भएको छ भने २ घाइते भएका छन ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण

Next Post

बिमा र उखुको अनुदान बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

बिमा र उखुको अनुदान बढ्यो

बाँकेका ८ स्थानीय तहमा ६४ करोड ७२ लाख भन्दा बढी बेरुजु

बाँकेका ८ स्थानीय तहमा ६४ करोड ७२ लाख भन्दा बढी बेरुजु

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?