ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हतियार सहित फेला परेका तरुण दल नगर सभापतिलाई रिहाईको माग गर्दै चक्का जाम

जावेद अन्सारी by जावेद अन्सारी
४:५६ मध्यान्ह, कार्तिक १६, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक १६ गते । ईलाका प्रहरी कार्यालय कोहलपुरले पेस्तोलसहित नेपाल तरुण दल नेपालगन्जका सभापतिलाई पक्राउ गरे पछी आज तरुण दलले कोहलपुरको चोकमा बाटो चक्काजाम गरेका छन । तरुण दलका सभापति लाई झुठो आरोपमा प्रहरीले फसाएको भन्दै आज ११ बजे कोहलपुर चोकमा चक्काजाम गरेका हुन । प्रहरीले कात्तिक १४ गते तरूण दल नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई हतियार सहित पक्राउ गरेको थियो । शाही लगायत अन्य ५ जना युवा पक्राउ परेपछि त्यसको बिरोधमा तरुण दल बाँकेले कोहलपुरमा शनिबार नाराजुलुस सहित कोणसभा गरेको हो ।

कोणसभामा बोल्ने तरुण दलका नेताहरुले आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले फसाएको भन्दै सरकार र प्रहरीविरुद्द नाराबाजी गरेका हुन । चक्काजाममा तरुण दल बाँके सभापती बिनोद शाहले आफ्ना कार्यकर्ताहरुलाई सत्ता पक्षले फसाएको आरोप लगाए बोल्दै बिरोध गरेका हुन । उनले पक्राउ परेका सबै तरुणलाई बिनासर्त रिहा गर्न माग समेत गरेका छन ।
पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज १३ का ३२ वर्षिय सन्दीपजंग शाह रहेको कोहलपुरका प्रहरी प्रमुख डिएसपी हेम बहादुर शाहीले बताए। डिएसपी शाहीका अनुसार सभापति शाहको बा १८ च ४२११ नम्बरको कारबाट प्रहरीले एक थान अमेरिकन अटोमेटिक पेस्तोलसहित एउटा लोडेड म्यागेजिन बरामद गरेको हो। उनलाई नेपालगन्जको मनिकापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट बिहीबार साँझ ८ः३० बजे नियन्त्रणमा लिइएको शाहीले बताए ।

त्यस्तै अनुसन्धानका लागि कोहलपुर प्रहरीले अन्य थप ५ जनालाई नियन्त्रणमा लिएको छ। डिएसपी शाहीका अनुसार नियन्त्रणमा लिइएकाहरुमा ४० वर्षको दिनेशकुमारी शाही, ५४ वर्षको राघव शाह, ३५ वर्षको पृतम थापा र ३५ बर्षको माधव नेपाली, यामबहादुर बुढा मगर ।

उनीहरुलाइ हातहतियार तथा खरखजानाको मुद्दा चलाइने डिएसपी शाहीले बताए। शाहलाई बिहिवार राती साढे ८ बजे पक्राउ गरिएको हो ।
सो कुरालाई लिएर आज तरुण दलका कार्यकर्ता र नेता
लाई रिहाई गर्ने बिरोध नारा जूलूस निकालेका हुन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बर्दियामा नेटवर्किङ्क व्यवसाय गरी ठगी गर्ने ४ जना पक्राउ

Next Post

फोनमा बार्गेनिङ गरेको भन्दै कोहलपुर प्रहरी ईन्चार्ज हेमबहादुर शाही तानिए बिबादमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

फोनमा बार्गेनिङ गरेको भन्दै कोहलपुर प्रहरी ईन्चार्ज हेमबहादुर शाही तानिए बिबादमा

सुनकोसीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुग्यो

राप्तिपारीको विद्युतीकरणको काम चाडै सम्पन गर्न सांसद अथक ले उर्जा मन्त्री र विद्युत प्राधिकरणको गरे ध्यानआकर्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?