ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

फोनमा बार्गेनिङ गरेको भन्दै कोहलपुर प्रहरी ईन्चार्ज हेमबहादुर शाही तानिए बिबादमा

जावेद अन्सारी by जावेद अन्सारी
६:०६ बिहान, कार्तिक १७, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

बाँके कार्तिक १७ गते । इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज हेमबहादुर शाही विवादमा तानिएका छन् ।
तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही आफैं छानविनको दायरामा तानिएका हुन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार शाहीमाथि अनुसन्धान थालिएको छ ।
तर, तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहसहित ६ जना पक्राउ परेपछि अडियो सार्वजनिक भएकाले दुवै पक्षमाथि शंका गर्नुपर्ने देखिएको ती अधिकृतले बताए ।
शुक्रबार दिउँसो तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरेर बरामद हतियार शाहको नभएको दाबी गरेका थिए । उनले हतियारको फिंगर प्रिन्ट जाँच गर्न माग गरेका थिए ।
तर, प्रहरी अधिकृत भने हतियार शाहकै भएको विषयमा दृढ छन् ।
प्रहरी प्रधान कार्यालय ती अधिकृतले भने, ‘हालसम्म प्राप्त विवरण अनुसार हतियार शाहकै भएको देखिन्छ ।’
अडियोको विषयमा चाहिँ शाहीमाथि कारबाही हुनसक्ने देखिएको छ । ती अधिकृतका अुनसार हतियार बरामद प्रकरणको अनुसन्धान सकिएपछि डीएसपी शाहीलाई प्रदेश प्रहरी वा प्रहरी प्रधान कार्यालयमा तानेर विस्तृत अनुसन्धान गरिनेछ ।
‘अहिल्यै तान्दा मुद्दा प्रभावित हुनसक्छ । हतियार बरामद प्रकरण र अडियोको कुरा छुट्टाछुट्टै विषय हुन्’, ती अधिकृतले भने ।
बिहीबार दिउँसो शाहीसँगै प्रहरीले दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगरलाई पनि पक्राउ गरेको थियो । रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा फल्ट बटम बनाएर लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल बरामद भएको डीएसपी शाही बताउँछन् ।
उनले युगयान दैनिकसँग भने, ‘मेड इन यूएस लेखिएको अटोमेटिक पेस्तोल एउटा र त्यसमा लाग्ने दुई
राउण्ड गोलीसहित म्यागजिन बरामद भएको थियो ।’थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
विवादको विषयमा प्रतिक्रया दिँदै शाहीले नाजायज किसिमले आफूले कुनै डिल नगरेको दाबी गरेका
छन् । उनले भने, ‘भोलि ल्याब टेस्ट होला । अन्य कुरा होला । म होरहोइन, सनाखत होला । मेरो बारेमा चरित्र हत्या गर्ने किसिमले आएको छ भने साइबर क्राइम अन्तरगत मुद्दा दर्ता पनि होला ।’
उनले हतियार बरामद पनि
रितपूर्वक गरिएको बताए । ‘हतियार आफ्नो होइन भन्नेमा त्यति धेरै विश्वास हो भने त्यसको पनि परीक्षण गरौंला’, उनले युगयान दैनिकसँग भने, ‘गाडीबाट हतियार बरामद भएका वेलाका फोटो, भिडियो जस्ता प्रमाण पनि सुरक्षित छन् ।’
उनले पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजाना ऐनअनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

हतियार सहित फेला परेका तरुण दल नगर सभापतिलाई रिहाईको माग गर्दै चक्का जाम

Next Post

सुनकोसीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुग्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

सुनकोसीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुग्यो

राप्तिपारीको विद्युतीकरणको काम चाडै सम्पन गर्न सांसद अथक ले उर्जा मन्त्री र विद्युत प्राधिकरणको गरे ध्यानआकर्षण

सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा १०६ जनाले गरे रक्तदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?