ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

News Desk by News Desk
१०:५१ बिहान, जेष्ठ २४, २०८१
ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
408
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके जेठ २४ गते ।
वातावरण संरक्षणका लागि हरेक वर्ष ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै आएको डिभिजन वन कार्यालय बाँकेले यस वर्ष तीन लाख बिरुवा उत्पादन गरेको छ।

बिरुवा उत्पादन गरी वितरण तथा आफैले विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा वृक्षारोपण गर्दै आएको डिभिजन वन कार्यालयले माग अनुरूप बिरुवा भने वितरण गर्न नसकेको डिभिजन वन कार्यालय नेपालगन्जका सूचना अधिकारी वीरेन्द्र रोकाले बताउनुभयो। उहाँले यस वर्ष बाँकेमा ५४ हेक्टरमा ८६ हजार चार वृक्षारोपण गर्ने लक्ष्य रहेकोमा गत साउनमा २८ हेक्टरमा ४४ हजार आठ बिरुवा रोपिसकेको र असार महिनामा २६ हेक्टरमा ४१ हजार सय बिरुवा रोपिने बताउनुभयो।

‘बिरुवाको माग बढ्दो छ, हामीले माग अनुसार बिरुवा दिन सकेका छैनौँ’,सूचना अधिकारी रोकाले भन्नुभयो, ‘यस वर्ष तीन लाख बिरुवा उत्पादन भएको छ, तर त्यो अपर्याप्त हो।’ केही वर्ष यता आएर बिरुवा रोप्नुपर्छ भन्ने सचेतना समुदायमा व्यापक रूपमा बढेका कारण बिरुवाको माग बढ्दै गएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

ठुलो परिणाममा वृक्षारोपण गर्दा त्यसको संरक्षण र हुर्कने वातावरण पनि हुनुपर्ने भएकाले असार र साउनमा बिरुवा वितरण हुने गरेको डिभिजन वन कार्यालय नेपालगन्जले जनाएको छ। सो कार्यालयका अनुसार डिभिजन वन कार्यालय नेपालगन्ज, सबडिभिजन वन कार्यालय कोहलपुर, शमशेरगन्ज, मेहमानपुर, सिक्टा डिभिजनमा रहेको नर्सरीमा बिरुवा उत्पादन गर्ने गरिएको छ।

सम्बन्धित समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

डिभिजन वन कार्यालयले नरैनापुर र ढकेरीमा पनि नर्सरी स्थापनाका लागि टेन्डर भएर काम भइहरेको जनाएको छ । नर्सरीको निर्माण पूरा भएपछि बिरुवा उत्पादन बढ्ने जनाइएको छ।

ADVERTISEMENT
Share177Tweet96SendShare
Previous Post

बाँकेका लागि चार अर्ब २० करोड बजेट

Next Post

अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
Next Post
अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै बैजनाथका किसान

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै बैजनाथका किसान

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन भएन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 31°C
Wind: 3km/h SE
Humidity: 64%
Pressure: 1017.27mbar
UV index: 7
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?