ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जको सुख्खा बन्दरगाहमा सुरक्षा जाँच फितलो

News Desk by News Desk
५:१५ मध्यान्ह, जेष्ठ ३२, २०८१
भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण
432
सेयर
419
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३२ गते ।
नेपाल–भारत सीमा क्षेत्रको जमुनाहस्थित रहेको सुख्खा बन्दरगाहमा सुरक्षा चेकजाँचको अभाव देखिएको छ । बन्दरगाह निर्माणपछि त्यहि बाटो भएर ठुला सवारी साधन नेपालगञ्ज आउने र भारततिर जाने गरिरहेका छन् । तर, ती साधनको चेकजाँचका लागि सरकारी तवरबाट कुनै प्रयास गरेको देखिँदैन । भारतर्फ भने भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्ने गरेका छन् । यता नेपालमा भने सुरक्षाका लागि नत नेपाल प्रहरी छन, नत सशस्त्र नै ।

बन्दरगाहकै सेक्युरिटी गार्ड र जमुनाहबाट दैनिक पठाइने एक जना सशस्त्रका जवानले दैनिक सयौं यस्ता साधनको निगरानी गर्न कठिन देखिएको छ । यद्दपी नेपाल प्रहरीले भने अहिलेसम्म बन्दरगाहमा सुरक्षा चेकजाँचका लागि एउटा युनिट समेत राख्न चासो देखिाएको छैन ।

यसले यसरी भारत जाने र नेपाल आउने यात्रुबहाक बससँगै कन्टेनरमा र ट्रकमा अबैधरुपमा विभिन्न सामानहरु ओसारपोसार भइरहेको स्थानीय बताउँछन् । जसका कारण नेपाल तर्फको भन्सारमा राजश्व छली भइरहेको छ । बसका सिटमुनी र डिकीमा र ट्रकको भित्रि भागमा यसरी अबैद्य रुपमा सामान नेपालगञ्जतिर आर्यात भइरहेका छन् भने भारततर्फ यहाँको जडिबुटी लगायतका विविध सामान निर्यात भइरहेको गुनासो आएको छ । यसको रोकथाम र नियन्त्रणका लागि पनि सुख्खा बन्दरगाहको नेपालतर्फ सुरक्षा चेकजाँच कडा पार्नुपर्ने देखिएको छ ।

यस बन्दरगाहबाट दैनिक तीनचार समयको हाराहारीमा ठुला कन्टेनरमा, मालवहाक ट्रक र यात्रुबहाक साधान भारततर्फ जाने र नेपालगञ्जतिर आउने गरेका छन । नेपाल अर्थात नेपालगञ्ज रुट भएर भारतको लखनउ, सिमला, दिल्ली लगायतका शहरमा दैनिक यात्रुबहाक बस सञ्चालनमा आएका छन । यात्रु ओसार्ने निहुँमा अधिकाशं बस, हाइस र साना सवारी बोक्ने गाडी तथा माल बोक्ने ट्रकमा नियमित चेकजाँच हुन सकेको देखिँदैन ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

बन्दरगाहमा प्रहरी चेकपोष्ट राख्ने वा दैनिक विहान ५ देखि बेलुका १० बजेसम्म प्रहरी चेकजाँचमा खटाउने बारे बाँके सिडिओ र एसपी उदासीन देखिएका छन् । तर, यहाँका नागरिक यस्ता अबैद्य सामान रोकथाम र नियन्त्रणका लागि बन्दरगाहमा प्रहरी चेकजाँच राख्नुपर्ने बताउँछन् ।

एक बर्षअघि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उदघाटन गरेका थिए । यसै दिनदेखि यहाँबाट सवारी आवतजावत भएपनि सुरक्षा चेकजाँचको गतिलो अहिलेसम्म पनि व्यवस्था भने हुन सकेको छैन ।

ADVERTISEMENT
Share181Tweet105SendShare
Previous Post

राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनाहरूलाई स्वीकृति दिन्छः मन्त्री चौधरी

Next Post

नेपालगन्जमा मेमोरियल कलेजले अव नयाँ तरिकाले कक्षा संचालनमा ल्याउदैँ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
Next Post
नेपालगन्जमा मेमोरियल कलेजले अव नयाँ तरिकाले कक्षा संचालनमा ल्याउदैँ

नेपालगन्जमा मेमोरियल कलेजले अव नयाँ तरिकाले कक्षा संचालनमा ल्याउदैँ

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

चीनको सीमाक्षेत्रमा संयुक्त सुरक्षा गस्ती

चीनको सीमाक्षेत्रमा संयुक्त सुरक्षा गस्ती

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:18 am5:49 pm +0545
Feels like: 22°C
Wind: 3km/h ENE
Humidity: 94%
Pressure: 1013.21mbar
UV index: 0
FriSatSun
31°C / 20°C
31°C / 20°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?