ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

ब्राउन सुगरसहित तीन जना पक्राउ

News Desk by News Desk
११:५७ बिहान, असार ५, २०८१
प्रतिबन्धित लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
417
सेयर
416
VIEWS
ShareTweetSendShare

बर्दिया असार ५ गते ।
प्रहरीले एकैदिन ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित तीनजनालाई बेग्ला–बेग्लै ठाउँबाट पक्राउ गरेको छ । भारतको लौकाही हुँदै नेपाल प्रवेश गर्दा गुलरिया नगरपालिका–११ गणेशपुर चौकीबाट खटिएका प्रहरी र सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्दा बाँके खजुरा गाउँपालिका–३ बागेश्वरी टोलका दुई जनालाई उक्त पदार्थ सहित पक्राउ परेका हुन् ।

उक्त पदार्थसहित ३७ वर्षीय राजेश भट्टराई र सोही गाउँपालिका–५ का ३२ वर्षीय सागर कार्की पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले बताए । भे ११ प ३३२० नम्बरको मोटरसाइकल चढेर आएका उनीहरुबाट ३० मिलीग्राम उक्त पदार्थ फेला परेको डिएसपी अर्यालले जनाए ।

यस्तै, भारतको बलैगाउँ हुँदै नेपाल प्रवेश गर्दै गरेका बाँके खजुरा गाउँपालिका–६ का एक युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहामा चेकजाँच गरिरहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ३५ वर्षीय शंकर सुनारलाई ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४४ मिलिग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना माथि आवश्यक अनुसन्धान सहित कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

अफिम र नक्कली नोट सहित दुईजना पक्राउ

घरभित्रै असुरक्षा : लुम्बिनीमा एक वर्षमा ३० जनाको परिवारबाटै हत्या

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

ADVERTISEMENT
Share167Tweet104SendShare
Previous Post

लुम्बिनीमा घट्यो बाल मृत्युदर

Next Post

फत्तेवालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अफिम र नक्कली नोट सहित दुईजना पक्राउ
अपराध

अफिम र नक्कली नोट सहित दुईजना पक्राउ

४:५७ बिहान, असार ३१, २०८२
बीस रुपैयाँको विवादमा महिलाको हत्या
अपराध

घरभित्रै असुरक्षा : लुम्बिनीमा एक वर्षमा ३० जनाको परिवारबाटै हत्या

४:३६ बिहान, असार ३१, २०८२
प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन
समाचार

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

४:३१ बिहान, असार ३१, २०८२
जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको तदारुकता : ५ महिनामा पाँच करोड मूल्य बरावरको अबैध सामान बरामद
अपराध

तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको तदारुकता : ५ महिनामा पाँच करोड मूल्य बरावरको अबैध सामान बरामद

३:५२ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

२:१८ बिहान, असार २९, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

१:४१ बिहान, असार २८, २०८२
Next Post
फत्तेवालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी

फत्तेवालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

बाँकेमा रगत अभाव झन् चर्कियो

झिंझरी खोलामा तटबन्धन निर्माण

झिंझरी खोलामा तटबन्धन निर्माण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:31 am7:18 pm +0545
Feels like: 34°C
Wind: 10km/h E
Humidity: 88%
Pressure: 1000.68mbar
UV index: 0
ThuFriSat
32/27°C
35/28°C
36/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?