ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

झिंझरी खोलामा तटबन्धन निर्माण

News Desk by News Desk
१२:१० मध्यान्ह, असार ५, २०८१
झिंझरी खोलामा तटबन्धन निर्माण
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके असार ५ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित झिंझरी खोलामा तटबन्धन निर्माण गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जको समन्वयमा उपभोक्ता समितिमार्फत् राप्तीसोनारी गाउँपालिका ९ बुच्चापुरस्थित झिंझरी खोलाको कटान क्षेत्रमा तटबन्धन गरिएको उपभोक्ता समितिका सचिव गोविन्द वलीले जानकारी दिए ।

सचिवि वलीका अनुुसार हरेक वर्षको वर्षायाममा आउने झिंझरी खोलाको बाढीले बुच्चापुरका स्थानीयबासीको खेतीयोग्य जमिन कटान गर्ने गरेको थियो । हरेक वर्ष वर्षायामको समयमा हुने जमिन कटानबाट स्थानीय पीडित बनेका थिए । प्रदेश सरकार र उपभोक्ता समितिको संयुक्त लागत खर्चमा यस वर्ष उक्त क्षेत्रमा तटबन्धन गरिएको उनले बताए ।

सचिव वलीका अनुसार कटान हुने क्षेत्रमा एक सय पाँच मिटर लम्बाइको तटबन्धन निर्माण गरिएको छ । तटबन्धन निर्माण गरिएपछि त्यस क्षेत्रका ५० घरधुरीका २ सय ५० जनसंख्या लाभान्वित भएका छन् । प्रदेश सरकारको ३८ लाख ४३ हजार ९ सय चार रुपियाँ र स्थानीय जनश्रमदान दुई लाख २५ हजार ४ सय ८५ रुपियाँ गरी कुल ४० लाख ६९ हजार ३ सय ८९ रुपियाँको लागत खर्चमा उक्त तटबन्धन निर्माण गरिएको उनले जानकारी दिए ।

गत वर्षको फागुन १६ गतेबाट सम्झौता गरी उपभोक्ता समितिमार्फत् काम सुरु गरेर यस वर्षको असार १० गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य रहेपनि लक्षित समय अगावै जेठ २० गते भित्रै निर्माण कार्य सम्पन्न गरिएको सचिव वलीले जानकारी दिए । यस वर्ष कटान क्षेत्रमा तटबन्धन निर्माण सम्पन्न भएपछि स्थानीयले अबदेखि खोलाले आफ्नो जमिन कटान गर्न नपाउने र ढुक्क साथ खेती गर्न पाइने भो भनेर खुसी देखिएका छन्। तटबन्धन निर्माणपछि स्थानीयको खेतीयोग्य जमिन कटान हुन बाट जोगिने आशा गरिएको छ ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

बाँकेमा रगत अभाव झन् चर्कियो

Next Post

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन

मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो

बाँकेको स्थानीय तहहरुमा विद्युत् आपूर्ति बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?