ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आँप फ्रिजमा राख्न हुन्छ कि हुँदैन ?

News Desk by News Desk
४:२४ मध्यान्ह, असार १३, २०८१
आँप फ्रिजमा राख्न हुन्छ कि हुँदैन ?
427
सेयर
419
VIEWS
ShareTweetSendShare

यतिबेला बजारमा जताततै आँप छ । कसैलाई आँप काटेर खान मन पर्छ ।

कोही यसलाई लस्सी, म्याङ्गो शेक आदि बनाएर खान्छन् । चाहे केटाकेटी हुन् वा वृद्धवृद्धाले सबैले आँप रुचिका साथ खान्छन् । कयौँ गुणले भरिपूर्ण फलफूलको राजा हो आँप । एकै पटक धेरै आँप किनेर राख्दा बिग्रिएर कयौँ त फ्याक्नु पर्ने पनि हुन सक्छ ।
फ्रिजमा नराख्नुस्
केही मानिसहरू बजारबाट आँप किनेर घर ल्याउने बित्तिकै फ्रिजमा राख्छन् । तर फ्रिजको चिसोका कारण आँप राम्रोसँग पाक्दैन अनि फ्लेभर पनि घट्छ । आँपलाई फ्रिजमा राख्दा यसका कयौँ पोषक तत्त्व घट्न थाल्ने अनि यसको स्वादमा पनि परिवर्तन आउने विज्ञहरू बताउँछन् ।
यसरी राख्नुस् आँपलाई
–बजारबाट आँप किन्दा पूरै पाकेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुस् । केही पाकेको अनि केही काँचो आँप ल्याउनुस् । हरेक दिन पाके पाकेको आँप छानेर खाँदा एकै चोटी सबै आँप पाकेर बिग्रने सम्भावना कम हुन्छ । आँपलाई दिनहुँ चेक गर्दै सड्न वा गल्न थालेको आँपलाई झिकेर राखिदिनुस् ।

– आँपलाई खैरो पेपरमा बेरेर टोकरीमा राख्नुस् । तर यो भन्दा अगाडि आँपलाई धुनुस् ताकि यसमा कुनै केमिकल छन् भने पखालियोस् । यी आँपलाई काठको टोकरीमा राख्नुस् । सही तापक्रम पाएर यो प्राकृतिक रूपमा पाक्न थाल्छ र स्वाद पनि मिठो हुन्छ ।

– आँपलाई घाम वा धेरै गर्मी भएको ठाउँमा राख्नु हुन्न । बरु खाटको मुनि वा अँध्यारो ठाउँमा राख्नुस् ।

– बिहान सबेरै आँपको थुप्रोबाट पाकेका आँप छानेर दुई घण्टासम्म फ्रिजमा राखिदिनुस् । खानुअघि यी आँपलाई ४ देखि ५ घण्टासम्म पानीमा भिजाएर राख्नुस् । यसले आँप चिसो रहन्छ र स्वास्थ्यलाई पनि हानि गर्दैन  ।

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

– एकै पटकमा धेरै आँप पाकेका छन् भने यी आँपलाई ४ देखि ५ दिनसम्म फ्रिजमा राख्न सकिन्छ । यसले आँप थप पाक्ने वा गल्ने प्रक्रिया रोकिनेछ र बिग्रने छैन ।

– तपाईँ आँप महिनौँ वा हप्तौँसम्म नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने आँपलाई काटेर, बोक्रा निकालेर, मिक्सरमा पिसेर आइस ट्रेमा हालेर राख्नुस् । यसरी तपाईले महिनौँसम्म पनि आँप प्रयोग गर्न सक्नुहुन्छ । एजेन्सी

ADVERTISEMENT
Share176Tweet105SendShare
Previous Post

भाउजूको हत्या अभियोगमा देवर पक्राउ

Next Post

शुक्रबारदेखि देशभर बदली, केही ठाउँमा भारी वर्षा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
Next Post
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

शुक्रबारदेखि देशभर बदली, केही ठाउँमा भारी वर्षा

जानकीमा तीन करोड राजश्व संकलनको लक्ष्य

जानकीमा तीन करोड राजश्व संकलनको लक्ष्य

लाख कमाउँछन् पूर्ववडा अध्यक्ष थारु

लाख कमाउँछन् पूर्ववडा अध्यक्ष थारु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?