ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा लक्षित तथा लोपोन्मुख जातिलाई बाख्रा वितरण

News Desk by News Desk
७:०० मध्यान्ह, असार २४, २०८१
बाँकेमा लक्षित तथा लोपोन्मुख जातिलाई बाख्रा वितरण
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके असार २४ गते ।
बाँकेका लक्षित तथा लोपोन्मुख अति पिछडिएका विभिन्न जातजातिका समुदायलाई आर्थिक समृद्धिका लागि आय आर्जन गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेद्वारा आयोजना गरिएको एक कार्यक्रमका बीच अति पिछडिएका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सय परिवारलाई ३ सय बाख्रा वितरण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भण्डारीलाल यादवले लक्षित तथा लोपोन्मुख जातिका रुपमा रहेका किंगरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रति परिवार तीन वटा बाख्रा गरेर सय परिवारलाई बाख्रा वितरण गरे । सो अवसरमा बोल्दै मन्त्री यादवले सरकारले प्रदेशमा रहेका लोपोन्मुख तथा अति विपन्न समुदायलाई माथि उकास्न उनीहरुको आय आर्जन वृद्धि गरेर आर्थिक रुपमा उनीहरुलाई सबल बनाउन यी बाख्रा वितरण गरिएको बताए ।

उनले बाख्रा पालन गरेर यसै माध्यमबाट बाख्राको संख्या बढाउँदै आयमा समेत वृद्धि गरेर अगाडी बढ्न लोपोन्मुख जातिका सर्वसाधारणलाई आग्रह गरे । आय आर्जनका लागि नेपालगन्ज उपमहानगरपालिका–२० र २२ तथा डुडुवा गाउँपालिका–३, ५ र ६ मा हरेक वडाबाट २० परिवारको छनोट गरेर लक्षित समुदायका सय परिवारलाई ३ सय वटा बाख्रा बितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले बताए ।

आय आर्जनका लागि बाख्रा पालन गर्ने उद्देश्यले बाख्रा लिन आएका अधिकांश अति पिछडिएका समुदायका नागरिकले मिहिनेतले बाख्रा पालन गरेर आयमा वृद्धि गर्ने प्रतिबद्धता जनाएको लुम्बिनी प्रदेशका कृषि मन्त्री यादवका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले बताए ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

पौडी खेल्ने क्रममा बेपत्ता भएका दाहालको खोजी कार्य तीव्र

Next Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित
कृषि

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित

३:३५ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
Next Post
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

एमाले सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते

मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Cloudy
6:09 am6:08 pm +0545
Feels like: 23°C
Wind: 5km/h SE
Humidity: 97%
Pressure: 1008.13mbar
UV index: 1
TueWedThu
31°C / 23°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?