ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पूर्वाधार विकासमा फड्को मार्दै बैजनाथ गाउँपालिका

News Desk by News Desk
२:३८ बिहान, साउन २, २०८१
पूर्वाधार विकासमा फड्को मार्दै बैजनाथ गाउँपालिका
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके साउन २ गते ।
बाँकेको बैजनाथ गाउँपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय काम गरेको छ । संघ, प्रदेश र आफ्नै बजेटमा थुप्रै पूर्वाधारका काम सम्पन्न भएका छन् । योजना शाखा प्रमुख डोटी नेपालीका अनुसार चालू आर्थिक बर्ष २०८०÷८१ मा संघीय समपूरक बजेट अन्तर्गत वडा नम्बर २ मा ८६० मिटर लामो कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ ।

शैलवादेखि राजीपुर हुँदै जब्दवा जोड्ने उक्त सडक संघ र र पालिकाको ६०÷६० लाख लागतमा निर्माण गरिएको हो । यस्तै प्रदेश समपूरक बजेट अन्तर्गत आर्थिक बर्षमा ४ वटा योजना सम्पन्न भएको नेपालीले बताए । वडा नम्बर ४ को सिमलघारी चोकदेखि वडा कार्यालयसम्म जोड्ने ७१४ मिटर बाटो कालोपत्रे, वडा नम्बर ६ को एक नम्बर चोकदेखि रामपुर हुँदै कालिका जोड्ने ५५० मिटर अस्फाल्ट पीच, वडा नम्बर ५ को त्रिवेणी चोकदेखि कालिका हुँदै गुनापुर जोड्ने ५०० मिटर बाटो कालोपत्रे र वडा नम्बर ५ को निमनगरदेखि पालिकासम्म ५२६ मिटर बाटो कालोपत्रे सम्पन्न भएको छ ।

यस्तै तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत बढही चोकदेखि जेठीनाला हुँदै पालिकासम्म जोड्ने ४५० मिटर लामो सडक पनि आर्थिक बर्षमै अस्फाल्ट पीच भएको छ । योजना शाखा प्रमुख नेपालीका अनुसार संघीय सशर्त बजेट अन्तर्गत वडा नम्बर ८ थपुवास्थित शंकर माविको कृषि क्याम्पसको ८ कोठे भवनका लागि १ करोड आएकोमा ८० लाखमा ठेक्का सम्झौता भई काम सम्पन्न भइसकेको छ । पालिकाको आफ्नै बजेटमा पनि थुप्रै योजनाहरु सम्पन्न भएका छन् ।

वडा नम्बर १ को रत्न राजमार्गदेखि रारा आधारभूत विद्यालय गाभरसम्म २५० मिटर बाटो पीच, वडा नम्बर १ महादेव चोकदेखि जनजागरण आधारभूत विद्यालयसम्म २५० मिटर पीच, वडा नम्बर ३ रत्न राजमार्गदेखि बागेश्वरी मावि हुँदै तल्लो गाभरसम्म १५० मिटर पीच, वडा नम्बर ६ खजुरा र वडा नम्बर ८ छगरीपुर जोड्ने १५० मिटर पीच निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख नेपालीले जानकारी दिए ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

यस्तै प्रदेश सरकारको बजेटमा वडा नम्बर ५ को बन्सट्टी टोल हुँदै गुरुवा गाउँ जोड्ने २२० मिटर सडक कालोपत्रे भएको छ । वडा नम्बर ८ मा बासुदेवको घर हुँदै युवराज थापाको घरसम्म २५० मिटर बाटो कालोपत्रे, संघीय बजेटको नमुना विद्यालय कार्यक्रम अन्तर्गत प्रभात मावि जिगाउँमा दोस्रो तलाको ४ कोठे भवन निर्माण, वडा नम्बर ४ तिलपुर हुँदै सानो गाउँदेखि तिल्नेटा जाने बाटो र समावेशी चोकदेखि गौरीडाँडा जाने १७० मिटर सडक कालोपत्रे गर्ने काम पनि सम्पन्न भइसकेका छन् ।

बैजनाथ गाउँपालिका कार्यालयको पर्खाल, पानीको छहरा र प्रतिक्षालय निर्माण कार्य ३५ लाख २८ हजार बजेटमा सम्पन्न गरिएको छ । यसैगरी वडा नम्बर ७ मा अञ्जली थारुको घरदेखि सहकारी जोड्ने ४२४ मिटर पक्की नाला २० लाखको लागतमा निर्माण सम्पन्न भई प्रदेश सरकारबाट हस्तान्तरण भएको छ । यस्तै वडा नम्बर ४ को इटा नालामा २० लाखको लागतमा तटबन्ध सम्पन्न भई प्रदेश सरकारबाट हस्तान्तरण भइसकेको योजना शाखा प्रमुख नेपालीले बताए ।

संघको बजेटमा वडा नम्बर २ को भौरीकुना चोकदेखि चन्द्र चोकसम्मको ९२० मिटर सडक स्तरोन्नति र १३३ मिटर पक्की नाली निर्माण एवम् बैजनाथ ८ पिपलचौतारादेखि बेल्डाँडी हुँदै दोन्द्रा नालासम्मको ९४६ मिटर सडक स्तरोन्नति र १३७ मिटर पक्की नाली निर्माण सम्पन्न भएको छ । गएको आर्थिक बर्षमा अन्य ससाना थुप्रै योजना समेत सम्पन्न भएको नेपालीले बताए ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

‘सिआइबीको डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

Next Post

मानव–वन्यजन्तु द्वन्द्व कम गर्न जीवनयापन कार्यक्रम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post
मानव–वन्यजन्तु द्वन्द्व कम गर्न जीवनयापन कार्यक्रम

मानव–वन्यजन्तु द्वन्द्व कम गर्न जीवनयापन कार्यक्रम

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

सौहार्द वातावरणमा मोहर्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मान

सौहार्द वातावरणमा मोहर्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?