ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

कत्ले हुसैन अस्ल में मर्गे यजिद है, इस्लाम जिन्दा होता है हर करबला के बाद

News Desk by News Desk
११:२६ बिहान, साउन २, २०८१
ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै
441
सेयर
439
VIEWS
ShareTweetSendShare

बाँके साउन २ गते ।
दस दिनसम्म विविध कार्यक्रम गरेर मनाइने मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरि समापन गरिदै छ ।

मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा चार करोड बढीका करिब एक हजार सय ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज फुलटेक्रामा रहेका कर्बलामा विर्सजन गरिने छ ।

आज दिउँसो नगरका विभिन्न भागबाट शुरु हुने ताजिया विसर्जन जुलुसले नगर परिक्रमा गरेर बाँकेका बिभिन्न स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरेर मोहर्रम सम्पन्न गरिने नेपाल मोहर्रम समिती धम्बोझीका अध्यक्ष तथा मुस्लिम अगुवा मेराज अहमद (हिमालय)ले जानकारी दिए ।

उनले यस बर्ष निकै धुमधामका साथ मोहर्रम मनाईएको बताए । हिन्दु समुदायमा पनि ताजिया राख्ने चलन रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका केन्द्रिय अध्यक्ष समेत रहेका धार्मिक, सामाजिक सद्भाव समितिका संयोजक फिरोज हल्वाई वारसीले बताए ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

उनले एउटा समुदायको पर्वमा अर्को समुदायको बलियो आस्था रहनु नै सदभावको नमूना हो; भने । ‘नेपालगञ्ज हिन्दू, मुस्लिम, शिख, इसाई लगायतका समुदाय एक अर्काका धर्म, संस्कृति र परम्परासँग जोडिंदै आएकोले यो शहर सबैको आस्था र सबै धर्मसँग जोडिएको शहर हो ।

आज मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन छ । इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४६ को १० औं तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १० औं दिन आज विशेष महत्वको हुने गर्दछ ।

इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नाति ईमाम हुसैनसहित परिवारका अन्य सदस्य र अन्य शहीद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन रहेको छ ।

ADVERTISEMENT

कत्ले हुसैन अस्ल में मर्गे यजिद है, इस्लाम जिन्दा होता है हर करबला के बाद

दश मोहर्रम आशुराका दिन जब सय्यदना इमाम हुसैन अलैहिस्सलामका सबै साथी र परिवार जनका सदस्यहरु मध्ये ७२ जना शहिद भइसके ।
तब सय्यदना इमाम हुसैन अलैहिस्सलाम आफू रणभुमिमा जानुभयो र यजिदिहरुलाइ भन्नुनुभयो, तिमिहरु अहिले पनि आफ्नो गल्ती सुधार गर्न सक्छौ म तिमिहरुले शहिद गरेको मेरा अहबाबहरुको शहादत माफ गरि शफकत गराउने छु । यो तिमिहरुका लागि अन्तिम अवसर हो। तर ती यजिदिहरुलाइ शासनसत्ता र सम्पत्तिको लोभले अन्धो बनाइ सकेको थियो । उनिहरु ले युद्ध नै गर्ने निर्णय गरे ।

त्यसपछि सय्यदना इमाम हुसैन अलैहिस्सलामले उनिहरुको निर्णयलाई स्वीकार गरि रणभुमिमा आउनुभयो । तिनदिनको भोक प्यास ले ७२ आफन्तजनहरुको शहादतको दुख, आफू शहिद भइसकेपछी परिवार कि महिलाहरुको अस्मिताको चिन्ता मनमा तर रणभुमीमा उहाँको पराक्रम देखेर यजिदी फौजभित्र त्राश फेलियो सबै यजिदी सेनाका ठुलठुला योद्धाहरु भयभित भएका थिए ।

कसैमा अगाडी बढ्ने हिम्मत थिएन । उनको एक वार (आक्रमण) मा सैयौं यजिदी मारिन्थे । उनको तलवार चट्याङ जस्तै टल्की रहेको थियो, र त्यो तलवारले हजारौं यजिदीहरुलाई मृत्युको शैय्यामा पुर्याइ रहेको थियो । तलवार थियो कि रोकिरहेको थिएन ।

तर एकछिन तलवार रोकियो, किनभने नमाजको समय थियो । नभन्दै जब सय्यदना इमाम हुसैन अलैहिस्सलाम जब नमाज पढ्न सज्दामा जानुभयो, यजिदी फौजको सेनापतिले भन्यो यहि मौका हो अहिले नै शहिद गरिदेउ यदि नमाज पढेर इमाम हुसैन उठें भने फेरि हामी माथी त्यस्तै आक्रमण गर्ने छन । यहि मौका छोपेर दुष्टहरुले सय्यदना इमाम अलैहिस्सलामलाई शहिद गरिदिए ।

त्यसपछि सय्यदना इमाम हुसैन अलैहिस्सलामको शिर मुबारकलाई नेजा (रणभुमिमा प्रयोग हुने एक प्रकारको हतियार) माथी राखेर पछाडि महिला बालिका बिरामी इमाम जैनुल्आबदिनलाई जन्जिरमा बाधेर नगर परिक्रमा गरि यजिदको दरबार सम्म लग्न थाले ।

यसरी कैदी बनाई लग्ने क्रममा बाटोमा कसैले यो कसको जुलुस हो र यो शिर कसको हो भनी सोध्दा उनिहरुले यो बागी, विद्रोहीहरुको शिर र तिनका आफन्त हुन भन्थे । एक यहुदिले देखेपछि तिनी बारे थाहा पाएपछि गाली ग¥यो र भन्यो, जसको कल्मा पढ्छौं उनकै नातीलाई शहिद गरिदियों पापी निर्लज्जहरु उनिहरु हक सत्यका साथ थिए ।

बाटोमा फेरि कसैले यसरी गाली नगरोस भनी लाजले यजिदिहरुले आफू मध्ये एकजना कारीलाई जुलुसका अगाडी अगाडी कुरान पढाउदैं लगिरहे ताकी देख्ने उनिहरुलाइ हक सत्य र कुरान पाक वाला सम्झिउन ।

तर देख्नेले देखे नेजामाथी राखिएको सय्यदना इमाम हुसैन अलैहिस्सलामको कटेको शिरले कुरान पाकको तिलावत गरिरहेका थिए । सय्यदना इमाम हुसैन अलैहिस्सलामले नेजामाथी कुरान पाक पढेर यो बताइदिनुभयो कि कुरान पाक न हामीबाट छुट्टिएको छ न हामी कुरानपाकबाट छुट्टिएका छौं, संसारलाई बताइ दिनुभयो कि हामी नै हकमा छौं ।

आज संसारमा यजिदको नाम लिने कोही छैन, तर घर घर हुसैन अलैहिस्सलामको चर्चा छ । यजिद यति पापी र दुष्ट थियो कि कसैले आज सम्म आफ्नो बच्चाहरुको नाम यजिद राखेन । तर आज प्रत्येक घरमा कसै न कसैको नाम हुसैन राखिन्छ ।

Share178Tweet110SendShare
Previous Post

मानव–वन्यजन्तु द्वन्द्व कम गर्न जीवनयापन कार्यक्रम

Next Post

सौहार्द वातावरणमा मोहर्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post
सौहार्द वातावरणमा मोहर्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मान

सौहार्द वातावरणमा मोहर्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मान

रुकुमपश्चिममा बाढीले ४२ परिवार विस्थापित

रुकुमपश्चिममा बाढीले ४२ परिवार विस्थापित

चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश

नेपालगन्ज इजलासमा करिव दुई हजार मुद्दा फछ्र्याैट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?