ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सौहार्द वातावरणमा मोहर्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मान

News Desk by News Desk
१२:०९ मध्यान्ह, साउन २, २०८१
सौहार्द वातावरणमा मोहर्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मान
601
सेयर
597
VIEWS
ShareTweetSendShare

बाँके साउन २ गते ।
नेपालगन्जमा धम्बोझी मोहर्रम समितिले मोहर्रम पर्वलाई व्यवस्थित र सौहार्द वातावरणमा सम्पन्न भएको भन्दै सहयोगी सवैलाई धन्यवाद दिएको छ ।
सद्भाव र एकताको सन्देश कायम गर्दै मोहर्रम सफलतापूर्बक सम्पन्न भएको भन्दै मोहर्रम सफल पार्न जुलुसमा अहोरात्र खटिएर समाजिक कार्य गर्ने समाजसेवी, सद्भावकर्मी, सामाजिक अगुवा, सुरक्षा निकायका प्रमुख, पत्ररकार लगायतलाई समितिले धन्यवादसहित सम्मान गरेको छ ।

ताजिया विसर्जन कार्यक्रम कार्यक्रम अघि त्रिवेणी मोडमा आयोजित कार्यक्रममा धार्मिक, सामाजिक सद्भाव समितिका राष्ट्रिय अध्यक्ष दिपक राजपुत लोध, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरी गण बाँकेका प्रमुख एसपी विमल डाँगी, नेपाली सेनाको बज्रदल गणका गणपति रविन श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदी, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिवहादुर विसी, लगायतलाई सम्मान गरिएको समितिका अध्यक्ष मेराज अहमद हल्वाईले जानकारी दिए ।

सो अवसरमा मोहर्रमलाई सभ्य, भब्य र सुब्यवस्थित बनाउन संचार मार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समितिले अनलाइन खोजखबरलाई पनि सम्मान गरेको छ । समितिले नेपाल पत्रकार महसंघ बाँके शाखाका कार्यसमिति सदस्य तथा अनलाइन खोजखबरका प्रकाशक/सम्पादक जावेद अन्सारी, संवाददाता वसिम अन्सारी, नयाँ पत्रिका दैनिकका बाँके सम्बाददाता विश्वराज पछल्डङ्ग्या, गोरखापत्रका बरिस्ठ पत्रकार सिराज खान, नेपाल टेलिभिजनका रुद्र सुवेदीलाई पनि सम्मान गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्वक मोहर्रम समापन हुन सकेको बताए । उनले समाजमा शानित कायम गर्न भूमिका खेल्ने नागरिक समाज, अन्तरधार्मिक सामाजिक सञ्जाल, सुरक्षाकर्मीलगायतलाई धन्यबाद दिए । सम्मानित भएपछि प्रतिक्रिया दिँदै नेपाल टेलिभिजनका रुद्र सुवेदी सुवेदीले सम्मानले शान्ति, सद्भाव र भ्रातृत्वका लागि कलम चलाउन थप हौसला तथा उर्जा मिलेको बताए । उनले सामाजिक एवम् धार्मिक सद्भावले मात्र समाजमा शान्ति स्थापना हुने धारणा राखे ।

सम्बन्धित समाचार

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै https://www.onlinekhojkhabar.com/53027/

 

ADVERTISEMENT
Share243Tweet149SendShare
Previous Post

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

Next Post

रुकुमपश्चिममा बाढीले ४२ परिवार विस्थापित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post
रुकुमपश्चिममा बाढीले ४२ परिवार विस्थापित

रुकुमपश्चिममा बाढीले ४२ परिवार विस्थापित

चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश

नेपालगन्ज इजलासमा करिव दुई हजार मुद्दा फछ्र्याैट

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

वर्षासँगै भेरी अस्पतालमा ह्वात्तै बढे सर्पदंशका बिरामी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?