ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली र बबई नदीले वर्सेनि बगाउँछ करोडौँको काठ

News Desk by News Desk
८:०५ बिहान, साउन ८, २०८१
कर्णाली र बबई नदीले वर्सेनि बगाउँछ करोडौँको काठ
389
सेयर
374
VIEWS
ShareTweetSendShare

बर्दिया साउन ८ गते ।
हरेक वर्ष वर्षायाममा बर्दियाबाट बग्ने कर्णाली र बबई नदीबाट करोडौँ मूल्यको काठ बगेर भारततर्फ जाने गरेको छ । त्यस्तो काठ नष्ट हुन नदिन कसैले प्रयास गरेका छैनन् ।

डिभिजन वन कार्यालय र बर्दिया निकुञ्जले बहुमूल्य काठ बगेपनि कानूनी अड्चनले काठ रोक्न नसकेको जनाएका छन् । कर्णाली र बबईमा विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्ज र पहाडी क्षेत्रबाट साल, सिसौ लगायत बहुमूल्य वन पैदावार बगेर जाने गरेको छ । हरेक वर्ष वर्षायाममा हजारौँ साना ठूला रुख बगाएर भारततर्फ लाने गरेको छ ।

स्थानीय स्वायत्त शासन ऐन र वन ऐनबीचको कानूनी अड्चनका कारण बर्दियाबाट बग्ने कर्णाली र बबई नदीबाट करोडौँको वन पैदावार भारत तर्फ बगिरहेको छ । नेपाली भुभागबाट बगेर भारततर्फ जाने वन पैदावार कानूनी जटिलताका कारण आफ्नै मुलुकमा रोक्न नसकिने स्थिति रहेको वनका अधिकारीहरु बताउँछन् ।

नेपाली भु–भागबाट बगेर गएको वन पैदावार भारतीय सीमानामा बगाइएको कर्णाली नदीको बाँध गिरिजापुरीमा संकलन गर्न दुई वर्षका लागि साढे तीन करोड भारुको ठेक्का दिइएको छ । यस वर्ष आएको बाढीले पनि कैयन् रुख बगाएको स्थानीयबासी बताउँछन् ।

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

सरकारी निकायले अब चेक काट्न नपाउने

कर्णाली सरकारको ११ अर्ब फ्रिज

गेरुवा गाविस–५ का राम भजन थारु सरकारको स्पष्ट नीति नभएका कारण बगेर गएको काठ संकलन गरे आफूहरुलाई कारबाही हुने गरेको गुनासो गर्छन् । एक दशक अघि साविक जिल्ला विकास समितिले वन मन्त्रालयलाई पत्रचार गरी ठेक्का संकलनको माग गरेको थियो । त्यसबेला मन्त्रिस्तरीय निर्णयले उक्त अधिकार दिने व्यवस्था गरेपनि कार्यान्वयन हुन सकेन ।

ADVERTISEMENT
Share165Tweet94SendShare
Previous Post

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

Next Post

वन र वन्यजन्तु सम्बन्धी २३ वटा मुद्दा अदालतमा दायर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
Next Post
ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

वन र वन्यजन्तु सम्बन्धी २३ वटा मुद्दा अदालतमा दायर

सौर्य एयरको जाहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु

सौर्य एयरको जाहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु

लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 36°C
Wind: 8km/h E
Humidity: 87%
Pressure: 1001.36mbar
UV index: 0
TueWedThu
33/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?