ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वन र वन्यजन्तु सम्बन्धी २३ वटा मुद्दा अदालतमा दायर

News Desk by News Desk
८:३९ बिहान, साउन ८, २०८१
ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
389
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके साउन ८ गते ।
गत आर्थिक वर्ष ०८०–०८१ मा वन र वन्यजन्तु सम्बन्धी विभिन्न किसिमका २३ वटा मुद्दा दर्ता गरेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । गत आर्थिक वर्षमा अवैध काठ तथा जडीबुटी ओसारपसार, वन्यजन्तु तस्करी लगायतका विभिन्न २३ वटा मुद्दा बाँके जिल्ला अदालतमा दायर गरिएको हो ।

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाका अनुसार सबैभन्दा बढी २० वटा मुद्दा अवैध काठ ओसारपसार तथा जडीबुटी सम्बन्धी छन् । उनले भने, “त्यसैगरी तीन वटा मुद्दा वन्यजन्तु सम्बन्धी छन् । वन सम्बन्धी मुद्दामा संलग्न ५० जना र वन्यजन्तु सम्बन्धी मुद्दामा संलग्न १४ गरी जम्मा ६४ जना व्यक्ति प्रतिवादी छन् ।

वन्यजन्तु मुद्दा अन्तर्गत बाघको छाला दुई थान, बाघको हड्डी ६.८१ केजी र चित्तलको मासु ३० केजी बरामद मुद्दामा तीन जना प्रतिवादी र वन अन्तर्गत झ्याउ ५०८४.०२ केजी, साल गोलिया १८९.१५ क्यूफिट, साल चिरान २४९.९२ क्यूफिट, खयर गोलिया ५१.९८ क्यूफिट, अन्य जातको गोलिया ३५१.७० क्यूफिट, दाउरा १.३४ चट्टा र यार्सागुम्बा ३७.९२ ग्राम बरामद मुद्दामा ५० जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरूलाई बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

वन तथा वन्यजन्तु मुद्दामा बरामद भएका वस्तु ओसारपसारमा संलग्न व्यक्तिहरूबाट विभिन्न सवारी साधनहरू समेत बरामद गरिएको छ । सूचना अधिकारी रोकाका अनुसार वन तथा वन्यजन्तु मुद्दामा बरामद भएका वस्तु ओसारपसारमा प्रयोग गरिएका इलेक्ट्रिक गाडी एक थान, ट्रक एक थान, बोलेरो गाडी दुई थान, मोटरसाइकल एक थान र साइकल सात थान बरामद गरिएको हो ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

आर्थिक वर्ष ०७९–०८० मा डिभिजन वन कार्यालय बाँकेले बाँके जिल्ला अदालतमा विभिन्न किसिमका २५ वटा मुद्दा दायर गरेको थियो ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

कर्णाली र बबई नदीले वर्सेनि बगाउँछ करोडौँको काठ

Next Post

सौर्य एयरको जाहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post
सौर्य एयरको जाहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु

सौर्य एयरको जाहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु

लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

१०३ ग्राम ब्राउनसुगर सहित तीन जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित चार किशोर पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Partly Cloudy
6:12 am6:01 pm +0545
Feels like: 37°C
Wind: 10km/h SSW
Humidity: 64%
Pressure: 1009.48mbar
UV index: 7
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?