ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके क्षेत्र नम्बर २ द्वारा एमपी स्कुलमा बृक्षारोपण

News Desk by News Desk
४:०४ बिहान, साउन १२, २०८१
बाँके क्षेत्र नम्बर २ द्वारा एमपी स्कुलमा बृक्षारोपण
382
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके साउन १२ गते ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले बृक्षारोपण गरेको छ । क्षेत्रीय कार्यसमितिको आयोजनामा आज नेपालगञ्जस्थित मंगल प्रसाद मावि प्रांगणमा बृक्षारोपण गरिएको हो ।

क्षेत्रीय सभापति रमेश कुमार गुप्ताका अनुसार नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा मंगल प्रसाद मावि र इको स्मार्ट क्लब नेपालगञ्जसंगको सहकार्यमा विद्यालय प्रांगणमा विभिन्न प्रजातिका ४७ वटा विरुवा रोपिएको छ ।

जामुन, निम, मोरिन्गा, बेल, सिसौ निलो आदि प्रजातिका विरुवा रोपिएको हो । बृक्षारोपण अघि आयोजित उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले महामानव वीपी कोइरालाको आदर्शलाई पछ्याइरहन सके कांग्रेस सधैं अग्रणी, जीवन्त र लोकप्रिय पार्टी भइरहने विचार ब्यक्त गरेका थिए । क्षेत्रीय सभापति गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले वीपी एक विचार भएकाले उनको आदर्श कांग्रेस र समग्र मुलुकका लागि अनुकरणीय रहेको बताए ।

राष्ट्रियसभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले वीपीको आदर्शलाई नपछ्याउँदा बेला बेलामा कांग्रेस धर्माराइरहेको विचार ब्यक्त गरे । कार्यक्रममा जिल्ला सचिव सुधांशु कोइराला, कांग्रेस नेता एवम् लुम्बिनी सरकारका पूर्व मन्त्री सुरेन्द्र हमाल, मंगल प्रसाद माविका प्रधानाध्यापक सन्ध्या गुप्ता लगायतले बृक्षारोपण अति सराहनीय कार्य भएको बताए ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

क्षेत्रीय सभापति गुप्ताले वातावरण संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउन हरित क्षेत्र निर्माणका लागि नेपाली राजनीतिका एक आदर्श ब्यक्तिको स्मृति दिवसको सन्दर्भ पारेर बृक्षारोपण कार्यक्रम गरिएको बताए । क्षेत्रीय सचिव सुनिलसिंह हमालले सञ्चालन गरेको कार्यक्रममा सहसचिव तरुण बज्राचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

ADVERTISEMENT
Share158Tweet94SendShare
Previous Post

बाँके डिएसपीको ध्यान शान्ति, सुरक्षाभन्दा पोष्ट इन्चार्जतर्फ केन्द्रित

Next Post

नेपालगन्जमा, अझै हटेन पशुचौपाया छाड्ने प्रवृत्ति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११:४० मध्यान्ह, असार २३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

१२:०० बिहान, असार २३, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

१२:०० बिहान, असार २३, २०८२
पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति
समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति

२:११ बिहान, असार २२, २०८२
आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा
समाचार

आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा

२:०४ बिहान, असार २२, २०८२
नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
Next Post
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या

नेपालगन्जमा, अझै हटेन पशुचौपाया छाड्ने प्रवृत्ति

व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गरेको छैनः डिएसपी डाँगी

व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गरेको छैनः डिएसपी डाँगी

प्लाइउडको निर्यातमा भारतले गरेको अवरोध हट्यो

नेपालगन्ज नाकाबाट प्लाइउड निर्यात दोब्बरले बृद्धि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
33°
Mostly Cloudy
5:27 am7:20 pm +0545
Feels like: 42°C
Wind: 11km/h SSE
Humidity: 67%
Pressure: 999.32mbar
UV index: 7
WedThuFri
29/26°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?