ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मर्मत गरेको महिना दिन नपुग्दै सडक भत्कियो

News Desk by News Desk
१२:५० बिहान, साउन २७, २०८१
मर्मत गरेको महिना दिन नपुग्दै सडक भत्कियो
453
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके साउन २७ गते ।
कोहलपुर–नेपालगन्ज सडक खण्डको राँझादेखी कोहलपुर सम्मको सडक मर्मत गरेको महिनादिन नपुग्दै मर्मत गरेकै ठाँउमा पुनः भत्किएको पाइएकोछ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले ठेकेदार कम्पनी मार्फत गत आर्थिक वर्षमा ३ हजार ४ सय स्क्वायर फिट सडक मर्मत गरेको भएपनि मर्मत गरेको एक महिना नपुग्दै मर्मत गरेकै स्थानमा पुनः भत्किएको हो राँझा–कोहलपुर सडक खण्डको एक दर्जन बढि स्थानमा सडक भत्किएर खाल्टो पर्नुका साथै पानी जम्ने अवस्था सृजना भएको छ । फोरलेन सडकमा तीब्र गतिमा सवारी साधन गुड्ने र सोही खाल्टोका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई छ ।

वर्सेनि सडक मर्मत गदै आएको सडक डिभिजनले २०८० असोज १५ गते ३ महिना भित्र काम सक्ने गरि शुभ आर्य बिल्डर्स राप्तीसोनारी लाई ३ हजार ४ सय स्क्वायर मिटर मर्मतको जिम्मा दिएको सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर तेजेन्द्र खड्काले बताए । कोटेसन मार्फत सो निर्माण कम्पनीलाई कामको जिम्मेवारी दिइएको डिभिजन कार्यालय श्रोतले जानकारी दिएको छ । ३ महिनामा मर्मत सक्ने गरि सम्झौता भएको भएपनि असार मसान्तमा मात्रै काम सम्पन गरेको भन्दै ३५ लाख रुपैयाँ भुक्तानी दिइएको थियो । तर, काम सकेको एक महिना नपुग्दै सडक पहिले भन्दा खराब बनेको स्थानीयले बताएका छन् ।

कोहलपुर नगरपालिका–१० का नन्दलाल पौडेलले असार मसान्तमा हतार–हतार सडक खनेर मर्मत गरेको ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले एक महिना नपुग्दै पुन भत्किएको बताउँछन् । हाल उक्त स्थान पहिले भन्दा झन् खराब बनेको उनको भनाइछ । उनले सडक डिभिजनको मिलेमतोमा कोटेशनमा काम दिने र गुणस्तरहीन काम हुने गरेको आरोप लगाए । स्थानीय पौडेलले मर्मत गर्ने भन्दै खनिएको सडकको उचित मर्मत नहुदाँ दुर्घटनाको समेत जोखिम बढेको बताए ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

फोरलेन सडकमा तीब्र गतिमा सवारीसाधन गुड्ने र बिच सडकमा पानी जम्ने खाल्टोमा एक्कासी सवारीसाधन गुड्दा दुर्घटनाको जोखिम बढेको उनले बताए । यस्तै सोही खण्डमा मर्मतको जिम्मा लिएको अर्को निर्माण कम्पनी यु एसआई डोल्पाले काम नगेरको भन्दै कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन श्रोतले जनाएको छ ।

ADVERTISEMENT
Share217Tweet99SendShare
Previous Post

लुम्विनीमा चौध हजार हेक्टर वन क्षेत्र अतिक्रमण

Next Post

नेपालगन्जमै उपभोक्ता रोक्न प्रभावकारी भूमिका खेलौंः श्रेष्ठ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
नेपालगन्जमै उपभोक्ता रोक्न प्रभावकारी भूमिका खेलौंः श्रेष्ठ

नेपालगन्जमै उपभोक्ता रोक्न प्रभावकारी भूमिका खेलौंः श्रेष्ठ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

नेपालगन्जमा यौनधन्दा नियन्त्रण गर्न प्रहरीले थाल्यो कडा कदम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?