ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्विनीमा चौध हजार हेक्टर वन क्षेत्र अतिक्रमण

News Desk by News Desk
१२:४४ बिहान, साउन २७, २०८१
सामुदायिक वन पुनस्स्थापना कार्यक्रम सुरु
405
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके साउन २७ गते ।
अतिक्रमण बढ्दै जाँदा लुम्बिनी प्रदेशको वन क्षेत्र घट्दै गएको छ । प्रदेशका १२ जिल्लाको तुलनामा सबैभन्दा बढी अतिक्रमण रुपन्देही जिल्लामा भएको देखिन्छ । प्राकृतिक सम्पदाको संरक्षण गर्ने जिम्मा पाएकाबाटै वनजङ्गल अतिक्रमणमा पर्दै गएको वन निर्देशनालयका उपसचिव यज्ञमूर्ति खनालको भनाइ छ ।

अतिक्रमण भएका जग्गामा सार्वजनिक संरचना निर्माण, घरटहरा निर्माण, विद्यालय, क्लबका भवन, सामाजिक सङ्घ संस्थाका बोर्डसमेत राखिने गरेको छ । धेरै स्थानमा त बर्सौंदेखि बाक्लो बस्तीसमेत बसेको छ । प्रदेशमा भएको नौ लाख ७४ हजार ३८१ हेक्टरमध्ये १४ हजार छ सयभन्दा बढी हेक्टर वन क्षेत्र मानवीय अतिक्रमणमा परेको प्रदेश वन निर्देशनालयको आव २०८९÷८० को पछिल्लो तथ्याङ्क छ ।

रुपन्देहीमा मात्र आठ हजार ३४७ हेक्टर वन अतिक्रमण भएको वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी सुजन धिमालले जानकारी दिए । रुपन्देहीमा कुल २४ हजार ९७६ हेक्टर वनको क्षेत्रफल छ । यसमा आठ हजार हेक्टर वन अतिक्रमणमा छ । कपिलवस्तुमा भएको ६९ हजार ४४८ हेक्टरमध्ये दुई हजार ३८८ हेक्टर वन अतिक्रमणमा परेको छ भने नवलपरासीमा ७४६ हेक्टर, बाँकेमा ६०७ हेक्टर, बर्दियामा २८७ हेक्टर, दाङमा दुई हजार १३४ हेक्टर वन अतिक्रमण भएको हो ।

गुल्मीमा ८४, रोल्पामा ५१, अर्घाखाँचीमा १८, प्युठानमा १४ र पाल्पामा १० हेक्टर वन अतिक्रमण भएको छ । २०८१ जेठ मसान्तसम्म प्रदेशले १२३ हेक्टर वन अतिक्रमणबाट फिर्ता गरेको निर्देशनालयका वरिष्ठ वन अधिकृत धिमालको भनाइ छ । उहाँका अनुसार वन क्षेत्र मानव अतिक्रमणमा परेको र ठुला बस्ती नै वन क्षेत्रमा भएकाले वनले फिर्ता ल्याउन कठिन हुने छ । “वन हुँदै सडक पुगेको छ । छेउछाउ बस्ती बसेका छन् त्यसैले पनि वन अतिक्रमण भएको क्षेत्र फिर्ता ल्याउन कठिन छ,” उनको भनाइ छ ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

लुम्बिनी प्रदेशका १८ वटा स्थानीय तहमा एक हजार हेक्टरभन्दा कम वन क्षेत्र रहेको छ । त्यस्तै राष्ट्रिय वन नभएका नौ वटा स्थानीय तह छन् । तीमध्ये रुपन्देहीमा मात्रै पाँच स्थानीय तह छन् । जिल्लाको कोटहिमाई, मर्चवारी, मायादेवी, समरीमाई र लुम्बिनी सांस्कृतिक नगरपालिकामा राष्ट्रिय वन छैनन् ।

कपिलवस्तुका शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका र कृष्णनगर नगरपालिकामा पनि राष्ट्रिय वन छैन । बाँकेको जानकी गाउँपालिका पनि शून्य वन क्षेत्र भएको पालिका हो । निर्देशनालयका अनुसार सबैभन्दा बढी वन दाङमा छ । दाङमा एक लाख ९३ हजार ४५०, बाँकेमा एक लाख १५ हजार ७७६, पाल्पामा ६४ हजार २१८, अर्घाखाँचीमा ७३ हजार २३५, बर्दियामा ३१ ह्जार ७२९, गुल्मीमा ४६ हजार ९८ हेक्टर वन क्षेत्र छ ।

ADVERTISEMENT
Share170Tweet98SendShare
Previous Post

वडाअध्यक्ष ओलीद्धारा विद्यालयलाई सहयोग

Next Post

मर्मत गरेको महिना दिन नपुग्दै सडक भत्कियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
Next Post
मर्मत गरेको महिना दिन नपुग्दै सडक भत्कियो

मर्मत गरेको महिना दिन नपुग्दै सडक भत्कियो

नेपालगन्जमै उपभोक्ता रोक्न प्रभावकारी भूमिका खेलौंः श्रेष्ठ

नेपालगन्जमै उपभोक्ता रोक्न प्रभावकारी भूमिका खेलौंः श्रेष्ठ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?