ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भ्रमणको रकमबाट विपन्नलाई खाद्यान्न सहयोग

News Desk by News Desk
५:१९ बिहान, भदौ ५, २०८१
भ्रमणको रकमबाट विपन्नलाई खाद्यान्न सहयोग
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके भदौ ५ गते ।
नेपालगन्जका जनप्रतिनिधिले अध्ययन भ्रमणका लागि छुट्याइएको रकमबाट अति विपन्न र गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का जनप्रतिनिधिहरुले अध्ययन भ्रमणका लागि छुट्याएको बजेट रकमबाट वडाभित्रका असहाय, गरिब र अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको वडा अध्यक्ष प्रशान्त श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार जनप्रतिनिधिहरु विभिन्न ठाउँमा अध्ययन भ्रमणका लागि जान भनि विनियोजन गरिएको बजेटबाट वडाभित्रका अपाङ्गता भएका नागरिक र गरिबीको रेखामुनि रहेका असहाय तथा अति विपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

वडा नम्बर ७ का एक सय परिवारलाई १२ किलो चामल सहितको खाद्यान्न वितरण गरिएको जानकारी दिंँदै वडाध्यक्ष श्रेष्ठले भ्रमण जानुभन्दा गरिब, असहाय जनतालाई सहयोग गर्ने निर्णय जनप्रतिनिधिहरुले गरेपछि सोही निर्णय कार्यान्वयन गरिएको बताए ।

उनले थपे, “जनस्तरबाट पनि त्यसका लागि सुझावहरु आएका थिए, हामीले जनस्तरबाट आएका सुझावहरुलाई पनि निरन्तर कार्यान्वयन गर्दै आएका छौं ।“

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

सो वडाका अपाङ्गता भएका व्यक्तिहरु, एकल महिला तथा अति विपन्न र गरिब सय बढी परिवारलाई वडाध्यक्ष श्रेष्ठसँगै वडा सदस्यहरु चन्द्रकला गुरुङ्ग, कल्पना नेपाली, नुर मोहम्मद खान र समिर खान लगायतले खाद्यान्न वितरण गरेका थिए । खाद्यान्न राहात पाएपछि अधिकांश स्थानीयले वडा कार्यालयप्रति आभार व्यक्त गरेका थिए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

Next Post

‘सेन्थेटिक ट्रयाक’ गुणस्तरहीन : छानबिन समिति नेपालगन्ज रङ्गशालामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
‘सेन्थेटिक ट्रयाक’ गुणस्तरहीन :  छानबिन समिति नेपालगन्ज रङ्गशालामा

‘सेन्थेटिक ट्रयाक’ गुणस्तरहीन : छानबिन समिति नेपालगन्ज रङ्गशालामा

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबारसम्मै वर्षाको सम्भावना

सडक विस्तार गर्न मेयरले चलाए आफ्नै घरमा डोजर

सडक विस्तार गर्न मेयरले चलाए आफ्नै घरमा डोजर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:10 am6:06 pm +0545
Feels like: 24°C
Wind: 3km/h NW
Humidity: 96%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?