ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

थारु समुदायका महिलाले जन्माष्टमी मनाउँदै

News Desk by News Desk
१:१४ बिहान, भदौ १०, २०८१
थारु समुदायका महिलाले जन्माष्टमी मनाउँदै

फाइल फोटो

385
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके भदौ १० गते ।
नेपालगन्जमा बसोवास गर्ने थारु समुदायका महिलाहरुले श्री कृष्ण जन्माष्टमी पर्व सामूहिक रुपमा मनाउने भएका छन् । नेपालगन्जमा स्थायी रुपमा बसोवास गर्दै आएका र विभिन्न पेशा ब्यावसायमा आबद्ध थारु महिलाहरु श्री कृष्ण जवन्माष्टमीको बर्त बसी एकै ठाउँमा समामूहिक रुपमा पूजा पाठ गर्न लागेका हुन् ।

कृष्ण जन्माष्टमीको अवसरमा उनीहरुले शनिबार सामुहिक दर खाने कार्यक्रम समेत आयोजना गरेका थिए । जवन्माष्टमीको अघिल्लो दिन दर खाने चलन भएपनि नेपालगन्जमा कर्म थालो बनाएर बसोवास गरिरहेका धेरै थारु महिलाहरु विभिन्न पेशा ब्यावसायमा ब्यस्त रहने भएकाले शनिबार नै दर खाने कार्यक्रम सम्पन्न गरिएको घरेलु महासंघ बाँके, महिला उद्यमी समितीका अध्यक्ष सुमित्रा चौधरीले जानकारी दिईन् ।

दर खाने कार्यक्रममा उपस्थित वरिष्ठ साहित्यकार डाक्टर कृणराज सर्वाहारीले थारु समुदायमा कृष्ण जन्माष्टमी पर्वको महत्व बारे प्रकाश पारेका थिए । कृष्ण लिलामा आधारित थारु सख्या गीतका बारेमा विद्यावारिधी समेत गरेका डा. कृष्ण सर्वाहारीका अनुसार कृष्ण लिलामा ब्याख्या गरिएअनुसार राधा ३२ लक्षणले भरिपूर्ण थिईन्, सँधै सोह्रसिंगार गरेर बस्दथिन र उनले स्वादिष्ट खाना बनाउन जान्नुका साथै उनीमा कुनै सीपको कमी थिएन भनिएको छ ।

उनले भने ‘सोही अनुसार थारु महिलाहरु कृषण जन्माष्टमीमा सोह्र सिंगार गरेर राधा जस्तै बनेर ब्रत बस्ने चलन रहेको छ ।’ कृण लिलामा आधारित थारु अष्टीम्कीह्या तथा सख्या गीतमा कृष्ण भगवानका बाबु आमा खेती किसानी गर्ने र हलो जुवा पनि आफै बनाउनेबारे ब्याख्या गरिएको जानकारी दिँदै उनले थारु समुदायपनि पुर्खौंदेख खेती किसानीमा आश्रीत हुँदै आएको बताए ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

जन्माष्टमीको दिन सोमबार निराहार ब्रत बसेर बेलुका एकै ठाउँमा सामूहिक रुपमा कृष्ण कन्हैयाको पूजा पछि थारु भाषामै कृष्ण लिलामा आधारित अष्टिम्कीह्या गित गाएर जाग्राम बस्ने कार्यक्रम रहेको थारु कल्याण कारीणी सभा बाँकेका अध्यक्ष संगिता चौधरीले बताईन् । विभिन्न पेशाा ब्यावसायको शिलशिलामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु महिलाहरु नेपालगन्ज बस्दै आएपनि अन्य चाड पर्वमा सबैजना गाउँघरमै गएर मनाउने भएपनि जन्माष्टमी पर्वमा लामो विदा नहुने भएकाले सामूहिक रुपमा नेपालगन्जमै मनाउन थालिएको थारु महिलाहरु बताउँछन् ।

अन्य पर्वमा बर्त बस्ने र पूजापाठमा खासै चासो नदिने थारु समुदायका महिलाहरु कृष्ण जन्माक्ष्टमी पर्वमा निराहार ब्रत बसी पूर्ण आस्था र विश्वासका साथ पूजापाठ गर्ने चलन रहेको थारु कल्याणकारीणी सभा बाँकेका सचिव विष्णु चौधरीकोे भनाई छ । जन्माष्टमीको दिन श्री कृष्ण, पाँच पाण्डव, द्रौपति, सूर्य, चन्द्रमा र प्रकृतिमा पाईने अन्य जीवजन्तु लगायतको चित्र भित्तामा कोरेर पूजा गर्ने चलन रहेको थारु कलाकार मञ्चका वरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिईन् ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

लिजामा डुडुवा गाउँपालिका उत्कृष्ट

Next Post

बैकुण्ठधाम निर्माणमा सबैको सहयोग आवश्यक : मेयर विष्ट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
बैकुण्ठधाम निर्माणमा सबैको सहयोग आवश्यक : मेयर विष्ट

बैकुण्ठधाम निर्माणमा सबैको सहयोग आवश्यक : मेयर विष्ट

प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवनको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवनको उद्घाटन

नेपालगञ्जको न्युरोडमा एक पसलमा आगलागी

नेपालगञ्जको न्युरोडमा एक पसलमा आगलागी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 35°C
Wind: 11km/h W
Humidity: 68%
Pressure: 1010.16mbar
UV index: 9
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?