ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गाउँ जोड्ने सडक अवरुद्ध

News Desk by News Desk
१:२४ बिहान, भदौ ११, २०८१
गाउँ जोड्ने सडक अवरुद्ध
381
सेयर
380
VIEWS
ShareTweetSendShare

रुकुम भदौ ११ गते ।
बर्सातका कारण रुकुमपूर्व जिल्लाका ग्रामीण तथा कृषि सडक अवरुद्ध भएका छन् । पहिरोले सडक अवरुद्ध हुँदा पैदलयात्री तथा सवारीसाधन आवतजावतमा समस्या भएको हो ।

रुकुमपूर्वका तीन वटै स्थानीय तहका विभिन्न ग्रामीण तथा कृषि सडक अहिले पूर्ण रूपमा अवरुद्ध छन् । असारदेखि लगातार वर्षा भएकाले जिल्लाका विभिन्न खण्डका ग्रामीण सडक अवरुद्ध भएका हुन् । वर्षायाममा हरेक वर्ष पहिरोले ग्रामीण सडक अवरुद्ध हुने गरेको छ ।

भुमे गाउँपालिका–९, चुनबाङ–भुमे–८, कुचिबाङ–सिमखोला, भुमे–६, रुन्ची–नाखे–तामारी–खाम्दै–महत सडकखण्ड अवरुद्ध छ । यसै गरी भुमे–७, गुनाम–लाबाङ, भुमे–५, बालुवा–दालिबाङ–मछैना, भुमे–२, गाबाङ–आरुडाँडा, भुमे–३, मोराबाङ–क्याङ्सी–झुम्लाबाङलगायत ग्रामीण तथा कृषि सडक पहिरोले अवरुद्ध भएका छन् ।

सिस्ने गाउँपालिका–५, रुकुमकोट–रुमालबारा–भुमे गाउँपालिका–८, मैबाङ–होर्दिङ–भुमे–९, चुनबाङ, भुमे–८, दोमै–कोर्जा–चुनबाङलगायत जिल्लाका अधिकांश ग्रामीण सडकखण्ड पनि पहिरोले बन्द छन् भने केही ग्रामीण सडक बेला बेलामा पहिरो हटाई जसोतसो सञ्चालन भएका छन् ।

सम्बन्धित समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

यातायात सञ्चालन नहुँदा स्थानीयलाई आवतजावत गर्न, खाद्यान्न ढुवानी गर्न र बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउनसमेत समस्या हुने गरेको भुमे–३ का श्यामलाल थापाले बताउनुभयो । बिरामीलाई तत्काल स्वास्थ्य संस्थासम्म पु¥याउन मुस्किल हुने गरेको अर्का स्थानीय पूर्णबहादुर विकले बताए ।

अवरुद्ध सडक नियमित गरे पनि पुनः पहिरो आएर सडक अवरुद्ध हुने गरेको भुमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए  । उनले भने, “नागरिकका समस्या बुझेर सडक खुलाउने गाउँपालिकाको चाहना हो । लगातार वर्षाका कारण सडक खुलाउन नसकिए पनि अब दसैँतिहारअघि पूर्ण रूपले सडक नियमित गरिने छ ।”

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

आज तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
Next Post
भूकम्पपीडितको तिहार पालमा

भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

नेपालगन्जमा पहिलो पटक रात्रि दौडको आयोजना

नेपालगन्जमा पहिलो पटक रात्रि दौडको आयोजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?