ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा

News Desk by News Desk
१:२८ बिहान, भदौ ११, २०८१
भूकम्पपीडितको तिहार पालमा
381
सेयर
370
VIEWS
ShareTweetSendShare

जाजरकोट भदौ ११ गते ।
विसं २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको सल्यान दार्मामा दुई हजार चार सय लाभग्राहीले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् ।

भूकम्प गएको दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् । दार्मागाउँपालिका ३ का भूकम्पपीडित डिल्लीबहादुर खत्रीले अहिलेसम्म सरकारका तर्फबाट कुनै रकम प्राप्त नगरेको बताए । उनले भने, ‘भूकम्प प्रभावित भएर अस्थायी आवास बनाए पनि अहिलेसम्म राहत प्राप्त भएको छैन ।’ स्थानीय र विभिन्न राजनीतिक दलका स्वयंसेवकको सक्रियतामा अस्थायी आवास दार्मामा निर्माण गरिएको थियो । भूकम्पले दुई घर भत्काएपछि दार्मा गाउँपालिका ५ की धनी केसी अस्थायी आवासमा बस्दै आएकी छिन् । उनले भनिन्, ‘रकम प्राप्त भएमा राम्रो घर बनाउन हुन्थ्यो ।’

अस्थायी आवासमा बस्दा अन्य समयमाभन्दा वर्षाको समयमा झनै गाह्रो भइरहेको भूकम्प प्रभावितको भनाइ छ । दार्मा गाउँपालिका २ टेक बहादुर केसीले २ वर्ष पहिले ऋण लिएर घर बनाएको घर भूकम्पले भत्काएपछि अहिले अस्थायी आवासमा बस्दै आए । दार्मामा अस्थायी आवास निर्माणका लागि छानिएका चार हजार ८१ लाभग्राहीमध्ये हालसम्म एक हजार ६७४ घरधुरीले मात्र पहिलो किस्ता रकम पाएका छन् ।

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले संघीय सरकारले दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको ४ करोड २० लाखमध्ये १६७४ घरधुरीलाई २५ हजारका दरले वितरण गरिएको बताए । उनका अनुसार रकम अपुग भएका लाभग्राहीलाई चाहिले आवश्यक रकम संघीय सरकारसँग माग गरिएको छ । संघीय सरकारबाट निकासा रोकिँदा भूकम्प पीडितलाई पहिलो किस्तावापतको रकम हस्तान्तरण गर्न समस्या भएको छ ।

सम्बन्धित समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

सर्वदलीय निर्णय गरि भूकम्प प्रभावित चार हजार ७४ घरधुरीलाई स्थायी आवास निर्माणका लागि प्राधिकरणमा सिफारिस गरिसकिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले लाभग्राहीमध्ये ६ जनाको कागजात नपुग्दा प्रक्रिया रोकिएको बताए । भूकम्प प्रभावित सल्यान दार्मा गाउँपालिकामा क्षति भएका शौचालय पुर्ननिर्माण गर्न थालिएको छ । यहाँ भूकम्पले १ हजार ३७ शौचालयमा क्षति पुगेकामध्ये पाँच सय ७२ शौचालय निर्माण गरिएको छ ।

ADVERTISEMENT
Share159Tweet93SendShare
Previous Post

गाउँ जोड्ने सडक अवरुद्ध

Next Post

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा
समाचार

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

१२:०० बिहान, असार १८, २०८२
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
समाचार

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

१२:०० बिहान, असार १८, २०८२
बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग
समाचार

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

११:५५ मध्यान्ह, असार १७, २०८२
सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
Next Post
क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

नेपालगन्जमा पहिलो पटक रात्रि दौडको आयोजना

नेपालगन्जमा पहिलो पटक रात्रि दौडको आयोजना

जसपा नेपालको सचिवमा कमरुद्धिन राई चयन

जसपा नेपालको सचिवमा कमरुद्धिन राई चयन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:25 am7:20 pm +0545
Feels like: 36°C
Wind: 8km/h ESE
Humidity: 89%
Pressure: 1000.68mbar
UV index: 1
SatSunMon
35/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?