ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेको कोहलपुरमा सबैभन्दा कम विद्युत चुहावट

News Desk by News Desk
४:१९ बिहान, भदौ १९, २०८१
बाँकेको कोहलपुरमा सबैभन्दा कम विद्युत चुहावट
393
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके भदौ १९ गते ।
लुम्बिनी प्रदेशमा विद्युत चुहावट नियन्त्रणमा सबैभन्दा अगाडी विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र परेको छ । प्रदेशमा रहेका नेपाल विद्युत प्राधिकरण अन्तर्गतका २० वटा वितरण केन्द्रहरूमध्ये गत आर्थिक वर्ष २०८०–०८१ मा कोहलपुर वितरण केन्द्रको विद्युत चुहावट सबैभन्दा कम देखिएको नेपाल विद्युत प्राधिकरणको नेपालगन्जस्थित डिभिजन कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार सबैभन्दा कम विद्युत् चुहावट नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र अन्तर्गत भएको पाइएको हो । कोहलपुर वितरण केन्द्रमा गत आर्थिक वर्षमा विद्युत् चुहावट ३.२७ प्रतिशत मात्र रहेको पाइएको छ भने सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रमा १९.५५ प्रतिशत भएको देखिएको छ ।

गत केही वर्षयता नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट नियन्त्रण र विद्युत बक्यौता असुलिलाई विशेष प्राथमिकता दिएको नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले जनाएको छ । विद्युत महसुल जम्मा नगर्ने ग्राहकहरुको लाइन काट्ने अभियान थालिएपछि धेरैले महसुल जम्मा गरेको सो कार्यालयका प्रमुख माधव महतले बताए ।

औद्योगिक ग्राहकहरू बढी भएको ठाउँमा विद्युत खपत धेरै हुने हुँदा चुहावट कम हुने गरेको बताउँदै कोहलपुर वितरण केन्द्रका प्रमुख महतले कोहलपुर क्षेत्रमा ठुला ठुला उद्योगहरू रहेकोले चुहावट कम भएको बताए । लुम्बिनी प्रदेशका तराई क्षेत्रको दक्षिणी भेगमा औद्योगिक ग्राहक कम रहेका कारण प्राविधिक चुहावट उच्च रहेको विद्युत प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार तौलिहवा वितरण केन्द्रमा सबैभन्दा बढी विद्युत चुहावट १९.५५ प्रतिशत, त्यसपछि क्रमशः राजापुर वितरण केन्द्रमा १४.७२ प्रतिशत, गुलरियामा १३.८५ प्रतिशत, प्युठानमा १३.८९ प्रतिशत, बर्दघाटमा १३.७४ प्रतिशत, गुल्मीमा १३.४२ प्रतिशत, नेपालगन्जमा १३.०९ प्रतिशत, तुलसीपुरमा १२.८६ प्रतिशत र रोल्पामा ११.९५ प्रतिशत चुहावट भएको छ ।

सोही प्रकारले बुटवलमा १०.४५ प्रतिशत, पाल्पामा १०.०९ प्रतिशत, कृष्णनगरमा ६.४२ प्रतिशत, भैरहवामा ६.०६ प्रतिशत, अर्घाखाँचीमा ५.४७ प्रतिशत, घोराहीमा ४.८५ प्रतिशत, लमहीमा ४.३९ प्रतिशत, अमुवामा ४.०८ प्रतिशत, परासीमा ३.५८ प्रतिशत र सबैभन्दा कम कोहलपुर वितरण केन्द्रमा ३.२७ प्रतिशत चुहावट भएको विद्युत प्राधिकरण डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

ADVERTISEMENT
Share168Tweet94SendShare
Previous Post

१५ वर्षीय बालिका बलात्कृत, एक पुरुष पक्राउ

Next Post

भरुवा बन्दुक बनाउने सामानसहित एक पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
Next Post
लागूऔषधसहित तीन जना पक्राउ

भरुवा बन्दुक बनाउने सामानसहित एक पक्राउ

सबैभन्दा बढी बसाइँसराइ बाँकेको कोहलपुरमा

सबैभन्दा बढी बसाइँसराइ बाँकेको कोहलपुरमा

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्बिनी सरकारले दियो तीजको दिन सार्वजनिक विदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?