ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सबैभन्दा बढी बसाइँसराइ बाँकेको कोहलपुरमा

News Desk by News Desk
४:३७ बिहान, भदौ १९, २०८१
सबैभन्दा बढी बसाइँसराइ बाँकेको कोहलपुरमा
445
सेयर
444
VIEWS
ShareTweetSendShare

बाँके भदौ १९ गते ।
बाँके जिल्लाका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएको पाइएको छ ।

आर्थिक वर्ष २०८०–०८१ को तथ्याङ्क अनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा आउने नागरिकको सङ्ख्यामध्ये सबैभन्दा बढी कोहलपुरमा आएको पाइएको हो ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०३९ परिवार बाँके आएका छन् । २०३९ परिवारका ६११० जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । त्यसैगरी ९१८ परिवारका २६४८ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका छन् ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बाँके जिल्लामा बसाइँसराइ गरेर आउनेको सङ्ख्या कोहलपुरपछि सबैभन्दा धेरै नेपालगञ्ज, बैजनाथ र खजुरा रहेको छ । कोहलपुरमा गत आर्थिक वर्षमा ७६१ परिवारका २१६४ जना नागरिक बसाइँसराइ गरेर आएको कोहलपुर नगरपालिकाका एमआइएस अप्रेटर रोशन चापागाईँले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा २५४ परिवारका ६९९ जना सदस्यले बसाइँ सरेर अन्यत्र गएका थिए ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा गत आर्थिक वर्षमा ५३३ परिवारका १६७८ जना सदस्य बसाइँ सरेर आएको नेपालगञ्ज उपमहानगरपालिकाका पञ्जीकरण शाखाका कर्मचारी अमरकुमार चिडिमारले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा नेपालगञ्जबाट ३१२ परिवारका ९६८ जना सदस्यले बसाइँ सरेर बाहिरी जिल्ला गएका हुन् ।

बैजनाथमा गत आवमा ३६६ परिवारका ११५६ जना सदस्य बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएको र १४६ परिवारका ४०० सदस्यहरू बसाइँ सरेर अन्यत्रै गएको पञ्जीकरण शाखा प्रमुख यमुनाकुमारी शर्माले जानकारी दिइन् ।

खजुरा गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख राजेन्द्रकुमार वर्माका अनुसार खजुरामा २४४ परिवारका ७३३ जना सदस्यहरू बसाइँसराइ गरेर आएका छन् । उक्त आवमा ९७ परिवारका २८६ जना सदस्य अन्यत्रै बसाइँ सरेर गएका छन् ।

ADVERTISEMENT

डुडुवा गाउँपालिकामा गत आवमा बसाइँ सरेर कोही पनि नआएको पालिकाका एमआइएस अप्रेटर कौशलकुमार कैराती ९कुर्मी०ले जानकारी दिए । उनका अनुसार उक्त आवमा ४ परिवारका १६ जना सदस्य बसाइँसराइ गरेर बाहिर गएका छन् ।

जानकी गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अप्रेटर राजीव चौधरीका अनुसार गत आवमा १ परिवारका ४ जना सदस्य बसाइँसराइ गरेर आएका छन् भने २ परिवारका ६ जनाले बसाइँ सरेर बाहिर गएका छन् ।

नरैनापुरमा १५ परिवारका ४४ जनाले बसाइँ सरेर आएको र ६ परिवारका १९ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको पञ्जीकरण शाखाका एमआइएस अप्रेटर गोविन्दप्रसाद गोडियाले जानकारी दिए ।

आर्थिक वर्ष २०७९–०८० मा कोहलपुरमा १३३६ परिवारका ४०७४ जना, नेपालगन्जमा ९२५ परिवारका ३०१५ जना, बैजनाथमा ५३५ परिवारका १८७४ जना, खजुरामा ३५४ परिवारका ११७६ जना, राप्तीसोनारीमा २५७ परिवारका ७८४ जना, डुडुवामा दुई परिवारका ८ जना, जानकीमा ३ परिवारका १२ जना र नरैनापुरमा १७ परिवारका ६४ जना गरी कुल ३४२९ परिवारका ११००७ जना बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका थिए ।

त्यसैगरी कोहलपुरबाट ५२८ परिवारका १६१३ जना, नेपालगञ्जबाट ५२२ परिवारका १५९५ जना, बैजनाथबाट २३७ परिवारका ७५० जना, खजुराबाट २१४ परिवारका ७२५ जना, राप्तीसोनारीबाट १७७ परिवारका ५७६ जना, डुडुवाबाट ४ परिवारका १८ जना, जानकीबाट ११ परिवारका ३८ जना र नरैनापुरबाट ११ परिवारका ५१ जना गरी कुल १७०४ परिवारका ५३६६ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको तथ्याङ्क रहेको छ ।

आर्थिक वर्ष २०७९–०८० मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराइ गरेर आउने र जानेको सङ्ख्यामा कमी पाइएको छ । गत आर्थिक वर्षमा भन्दा अघिल्लो आर्थिक वर्षमा जिल्लामा बसाइँसराइ गरेर आउने तथा जानेको सङ्ख्या दोब्बर रहेको थियो । उक्त आर्थिक वर्षमा ३४२९ परिवारका ११००७ जना सदस्य जिल्लामा बसाइँसराइ गरेर आएका थिए भने १७०४ परिवारका ५३६६ जना सदस्यले जिल्ला छाडेर अन्यत्र बसाइँसरेर गएका थिए । गोरखापत्र अनलाइन

Share179Tweet111SendShare
Previous Post

भरुवा बन्दुक बनाउने सामानसहित एक पक्राउ

Next Post

लुम्बिनी सरकारले दियो तीजको दिन सार्वजनिक विदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्बिनी सरकारले दियो तीजको दिन सार्वजनिक विदा

जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छ : मन्त्री यादव

जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छ : मन्त्री यादव

अर्जुन रोकाक्षेत्रीको जन्म जयन्तीमा बृक्षारोपण र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

अर्जुन रोकाक्षेत्रीको जन्म जयन्तीमा बृक्षारोपण र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?