ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

रोग,भोक, शोकसँग लडिरहेका किंगरिया

News Desk by News Desk
१:३६ बिहान, अशोज १०, २०८१
रोग,भोक, शोकसँग लडिरहेका किंगरिया
422
सेयर
408
VIEWS
ShareTweetSendShare

बाँके असोज १० गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ की साबुरन किंगरिया उमेरले ७० वर्षकी भइन् । उनले आफ्नो जीवनकालमा थुप्रै आन्दोलन देखिन् । त्यहीँ आन्दोलनको जगमा मुलुक परिवर्तन भएको पनि सुनिन् ।

तर न उनको आफ्नो जीवनमा कुनै परिवर्तन आयो न त टोलको विकास भयो । अहिलेपनि उनको टोलमा न सडक राम्रो छ न त शिक्षा र स्वास्थ्यको राम्रो प्रवन्ध । चुनावका बेला नेताहरु भोट माग्न आउँछन् । भोट जितेर पठाएपछि सबै समस्या समाधान गरिदिने वाचा गर्छन ।

जिताएर पठाएपछि फर्केर आउँदैनन् । ‘हाम्रो टोलमा त समस्यै समस्या छ उनी भन्छिन्–‘बस्नका लागि राम्रो घर छैन । हिड्नका लागि राम्रो बाटोघाटो छैन । सौच गर्नका लागि शौचालय छैन।’ ४२ वर्षीया राजिना किंगरियाको पीडा पनि उस्तै छ । उनका ४–५ जनाको परिवार छ । रोजगारी कसैको छैन । मजदुरीको भरमा परिवार चलेको छ । लोपोन्मुख जातिका रुपमा रहेको किंगरिया समुदायको जीवनयापनमा सरकारले वेवास्ता गरेको अनुभव उनीहरुको छ ।

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

यहाँ तीन सय घरका ३ हजार ५ सय जना किंगरिया समुदायको बसोबास छ । गएको निर्वाचनमा जिताएर पठाएका संघीय तथा प्रदेशका कुनैपनि सांसदहरु अहिलेसम्म आफ्नो वस्तीमा नआएको राजिना बताउँछिन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २२ का वडाअध्यक्ष अब्दुल गफ्फारले किंगरिया समुदायको समस्या समाधानका लागि आफ्नो तहबाट गर्ने काम गर्दै आएको बताउँछन् । तर वडासँग सीमित स्रोतसाधनका कारण सबै समस्या समाधान गर्न सम्भव नहुने उनको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिका २२ पुरैनीको किंगनियापूर्वामा किंगरिया जातिको बसोबास छ ।

भिडियो हेर्नुस्

ADVERTISEMENT
Share177Tweet102SendShare
Previous Post

निकुञ्जमा आगन्तुक सूचना केन्द्र बनाइँदै

Next Post

नेपालगञ्जको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाइने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
Next Post
नेपालगञ्जको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाइने

नेपालगञ्जको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाइने

नरैनापुरमा पहिलो पटक बजार अनुगमन

नरैनापुरमा पहिलो पटक बजार अनुगमन

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?