ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चखौरामा रहेको थारू संग्राहलयमा आकर्षण बढ्दै

News Desk by News Desk
२:१२ बिहान, अशोज ११, २०८१
चखौरामा रहेको थारू संग्राहलयमा आकर्षण बढ्दै
390
सेयर
376
VIEWS
ShareTweetSendShare

दाङ असोज ११ गते ।
दाङमा निर्माण भएको थारू संग्राहलयमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । थारू जातिको कला संस्कृति संरक्षणसँगै अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा निर्माण गरिएको थारू संग्राहलयमा अवलोकनसँगै अध्ययन अनुसन्धानको आकर्षण बढ्दै गएको हो ।

थारू समुदायसँग सम्बन्धित कला, संस्कृति र परम्पराको अवलोकन तथा अध्ययनका लागि दैनिक सयौँको संख्यामा मानिस पुग्ने गरेका छन् । दाङलगायत देशका विभिन्न जिल्लामा रहेका थारू समुदायका कला संस्कृतिलाई संरक्षण गर्न निर्माण भएको थारू सङ्ग्रहालय युवा विद्यार्थीको अध्ययनको केन्द्रसँगै समाज विकासका लागि खोज अनुसन्धान गर्नेका लागि सहयोगी केन्द्रका रूपमा विकास भएको छ ।

थारू समुदायको जन्म, मृत्यु, विवाहलगायतका संस्कारसँग जोडिएका परम्परालाई चित्र, मूर्ति, गरगहना र वेशभूषाबाट चित्रण गरिएको छ । पछिल्लो समय थारू संग्राहलय अवलोकनसँगै अध्ययन अनुसन्धानको केन्द्रका रूपमा विकास भइरहेको थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले बताइन् ।

उपाध्यक्ष चौधरीका अनुसार चखौरामा रहेको थारू संग्राहलयमा दैनिक १५० जनासम्म आउने गरेका छन् । उनका अनुसार थारू संग्राहलयमा थारू जातिसँग सम्बन्धित कला, संस्कृति र परम्परासँग जोडिएका थारू समुदायको कला, संस्कृति, रीतिरिवाज, वेशभूषासहित परम्परागत रूपमा प्रयोग हुँदै आएका तर अहिले लोपोन्मुख अवस्थामा रहेका मूर्ति, नक्सा, गरगहना, पोषकलगायतका परम्परागत वस्तु संरक्षण गरेर राखिएको छ । त्यसैगरी थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने सामग्रीको अध्ययन तथा अवलोकनका लागि दैनिक रूपमा मानिस आउने गरेको उपाध्यक्ष चौधरी बताउँछिन् ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

ADVERTISEMENT
Share164Tweet94SendShare
Previous Post

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Next Post

नेपालगन्ज गुलरिया सडक निर्माणसँगै हरियाली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
नेपालगन्ज गुलरिया सडक निर्माणसँगै हरियाली

नेपालगन्ज गुलरिया सडक निर्माणसँगै हरियाली

कर्णाली र बबई नदीले वर्सेनि बगाउँछ करोडौँको काठ

अधिकांश नदीमा जलसतह खतराको तहभन्दा माथि

लुम्बिनीमा पर्यटन विकासको प्रचुर सम्भावना छ : मुख्यमन्त्री

लुम्बिनीमा पर्यटन विकासको प्रचुर सम्भावना छ : मुख्यमन्त्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?