ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

दुर्घटना न्यूनीकरणमा प्रहरीको एक्सनः छाडा पशुचौपाया समाउँदै, घाँटीमा रिफ्लेक्टर स्टिकर लगाउँदै

News Desk by News Desk
१:३० मध्यान्ह, अशोज १४, २०८१
दुर्घटना न्यूनीकरणमा प्रहरीको एक्सनः छाडा पशुचौपाया समाउँदै, घाँटीमा रिफ्लेक्टर स्टिकर लगाउँदै
399
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके असोज १४ गते ।
छाडा पशचौपायाँका कारण बाँकेमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले त्यसको न्यूनीकरणका विभिन्न कार्यक्रमलाई गर्दै आएको छ । विशेषगरी छाडा पशुचौपायाँका कारण रातको समयमा सवारी दुर्घटना बढी हुने गरेका छन् ।

रातको समयमा हुने दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जका विभिन्न स्थानमा प्रहरीले छाडा चौपायाँको घाँटीमा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाइदिने अभियानलाई तीब्रता दिएको छ ।

आज नेपालगन्जको बसपार्क क्षेत्रमा भेटिएका करिव २० वटा छाडा पशुचौपायाँको घाँटीमा रिफ्लेक्टर स्टिकर टाँसिएको छ । जसका कारण रातीको समयमा टल्किन्छ । र, सवारी दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । उनका अनुसार नगरक्षेत्रमा छाडा पशुचौपायाँ सवारी दुर्घटना मध्येको एउटा कारण रहेको छ । प्रहरी निरीक्षक बमको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट बसपार्क र अस्थायी ट्राफिक प्रहरी पोष्ट बसपार्कको टोलि खटिएको थियो ।

यसअघि नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्राको सडक क्षेत्रमा भेटिएका छाडा चौपायाँलाई पनि प्रहरीले रिफ्लेक्टर स्टिकर लगाइ दिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशुचौपायाँलाई कान्जी हाउसमा राख्ने गरेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

फाइल तस्वीर

तर प्रभावकारी हुन सकेको छैन । नेपालगन्जमा छाडा पशुचौपायाँ व्यवस्थापन स्थानीय सरकार, प्रहरी प्रशासनका लागि चुनौतिपूर्ण बनेको छ । छाडा पशुचौपायाँले सवारी दुर्घटनाका घटना त भइरहेकै छन् नगरलाई समेत क्रुप बनाएको छ ।

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

Next Post

रङ्गशाला तथा कभर्डहललाई पूर्णता पूरा गर्दै प्रदेश सरकार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
Auto Draft
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्
दुर्घटना

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

१२:१२ बिहान, चैत्र १७, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा
अपराध

जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा

१०:०५ बिहान, चैत्र १५, २०८२
Next Post
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

रङ्गशाला तथा कभर्डहललाई पूर्णता पूरा गर्दै प्रदेश सरकार

सडक भत्किएपछि यातायात एकतर्फी सुचारु

सडक भत्किएपछि यातायात एकतर्फी सुचारु

नेपालगन्जमा ट्राफिक ब्यवस्थापन गरिँदै

नेपालगन्जमा ट्राफिक ब्यवस्थापन गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?