ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

दुर्घटना न्यूनीकरणमा प्रहरीको एक्सनः छाडा पशुचौपाया समाउँदै, घाँटीमा रिफ्लेक्टर स्टिकर लगाउँदै

News Desk by News Desk
१:३० मध्यान्ह, अशोज १४, २०८१
दुर्घटना न्यूनीकरणमा प्रहरीको एक्सनः छाडा पशुचौपाया समाउँदै, घाँटीमा रिफ्लेक्टर स्टिकर लगाउँदै
398
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके असोज १४ गते ।
छाडा पशचौपायाँका कारण बाँकेमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले त्यसको न्यूनीकरणका विभिन्न कार्यक्रमलाई गर्दै आएको छ । विशेषगरी छाडा पशुचौपायाँका कारण रातको समयमा सवारी दुर्घटना बढी हुने गरेका छन् ।

रातको समयमा हुने दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जका विभिन्न स्थानमा प्रहरीले छाडा चौपायाँको घाँटीमा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाइदिने अभियानलाई तीब्रता दिएको छ ।

आज नेपालगन्जको बसपार्क क्षेत्रमा भेटिएका करिव २० वटा छाडा पशुचौपायाँको घाँटीमा रिफ्लेक्टर स्टिकर टाँसिएको छ । जसका कारण रातीको समयमा टल्किन्छ । र, सवारी दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । उनका अनुसार नगरक्षेत्रमा छाडा पशुचौपायाँ सवारी दुर्घटना मध्येको एउटा कारण रहेको छ । प्रहरी निरीक्षक बमको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट बसपार्क र अस्थायी ट्राफिक प्रहरी पोष्ट बसपार्कको टोलि खटिएको थियो ।

यसअघि नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्राको सडक क्षेत्रमा भेटिएका छाडा चौपायाँलाई पनि प्रहरीले रिफ्लेक्टर स्टिकर लगाइ दिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशुचौपायाँलाई कान्जी हाउसमा राख्ने गरेको छ ।

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

सरकारी निकायले अब चेक काट्न नपाउने

कर्णाली सरकारको ११ अर्ब फ्रिज

फाइल तस्वीर

तर प्रभावकारी हुन सकेको छैन । नेपालगन्जमा छाडा पशुचौपायाँ व्यवस्थापन स्थानीय सरकार, प्रहरी प्रशासनका लागि चुनौतिपूर्ण बनेको छ । छाडा पशुचौपायाँले सवारी दुर्घटनाका घटना त भइरहेकै छन् नगरलाई समेत क्रुप बनाएको छ ।

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

Next Post

रङ्गशाला तथा कभर्डहललाई पूर्णता पूरा गर्दै प्रदेश सरकार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
भारतबाट आएका जङ्गली हात्तीको आतंक
दुर्घटना

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

६:३९ बिहान, असार २७, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
Next Post
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

रङ्गशाला तथा कभर्डहललाई पूर्णता पूरा गर्दै प्रदेश सरकार

सडक भत्किएपछि यातायात एकतर्फी सुचारु

सडक भत्किएपछि यातायात एकतर्फी सुचारु

नेपालगन्जमा ट्राफिक ब्यवस्थापन गरिँदै

नेपालगन्जमा ट्राफिक ब्यवस्थापन गरिँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 35°C
Wind: 8km/h E
Humidity: 88%
Pressure: 1001.02mbar
UV index: 0
WedThuFri
32/27°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?