ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

लुम्बिनीको महिला मन्त्रालय अब सामाजिकमा गाभिने

News Desk by News Desk
११:५५ मध्यान्ह, कार्तिक ५, २०८१
लुम्बिनीको महिला मन्त्रालय अब सामाजिकमा गाभिने
372
सेयर
371
VIEWS
ShareTweetSendShare

लुम्बिनी कात्तिक ६ गते ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गरेको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७९ को अनुसूची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरिएको सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीअन्तर्गत सरकारले कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरेको जनाइएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेशको राजश्व बढाउन आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने निर्णय गरेको छ ।

बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्ष महशुद खाँलाई पदमुक्त गर्ने निर्णय गरेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भई लुम्बिनी प्रदेशमा आएका डा.रामेश्वर देवकोटालाई पाल्पा अस्पतालमा खटाउने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

यी स्थानमा हुनेछ आज वर्षा

२४ उमेदवारले बुझाए स्पष्टीकरण, १० जनाले दिएनन् जवाफ

मनिकापुरबाट शुधान्सु कोइरालाको उद्घोष : जनताका मुद्दा सदनमा उठाउँछु

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालगन्जबाट कारसहित भन्सार छलीको सामान बरामद

Next Post

जानकीमा बाँदर आतंकले स्थानीय हैरान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह
समाचार

यी स्थानमा हुनेछ आज वर्षा

११:२९ मध्यान्ह, माघ २४, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

२४ उमेदवारले बुझाए स्पष्टीकरण, १० जनाले दिएनन् जवाफ

११:२६ मध्यान्ह, माघ २४, २०८२
मनिकापुरबाट शुधान्सु कोइरालाको उद्घोष : जनताका मुद्दा सदनमा उठाउँछु
राजनीति

मनिकापुरबाट शुधान्सु कोइरालाको उद्घोष : जनताका मुद्दा सदनमा उठाउँछु

११:२० मध्यान्ह, माघ २४, २०८२
जनताको विश्वास जित्दै कमरुद्दिन राई
मुख्य समाचार

जनताको विश्वास जित्दै कमरुद्दिन राई

५:५४ बिहान, माघ २४, २०८२
तराईका धेरै स्थानमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने
समाचार

तराईमा हुस्सु र कुहिरो, बाँकी भूभागमा मौसम सफा

९:५९ मध्यान्ह, माघ २३, २०८२
९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर
समाचार

९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर

११:२४ बिहान, माघ २३, २०८२
भेरी अस्पतालको क्याविनबाटै चुनावी रणनीति : बैंक काण्डका अभियुक्त मिश्रको ‘अस्पताल राजनीति’
अपराध

भेरी अस्पतालको क्याविनबाटै चुनावी रणनीति : बैंक काण्डका अभियुक्त मिश्रको ‘अस्पताल राजनीति’

३:४४ बिहान, माघ २३, २०८२
प्रतिनिधिसभा निर्वाचन : बाँके क्षेत्र नं. २ का जसपा उम्मेदवारलाई जनताको साथ
मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन : बाँके क्षेत्र नं. २ का जसपा उम्मेदवारलाई जनताको साथ

९:५४ बिहान, माघ २२, २०८२
Next Post
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित

जानकीमा बाँदर आतंकले स्थानीय हैरान

बाँकेमा एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने

बाँकेमा एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने

राप्ती सोनारीबाट करिव ४ लाखसहित २० जना जुवाडे पक्राउ

राप्ती सोनारीबाट करिव ४ लाखसहित २० जना जुवाडे पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
19°
Mostly Cloudy
7:00 am6:04 pm +0545
Feels like: 19°C
Wind: 8km/h W
Humidity: 65%
Pressure: 1012.87mbar
UV index: 2
SunMonTue
23/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?