ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेका किसान सस्तोमा धान बिक्री गर्न बाध्य

News Desk by News Desk
११:०९ मध्यान्ह, कार्तिक ११, २०८१
बाँकेका किसान सस्तोमा धान बिक्री गर्न बाध्य
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १२ गते ।
पश्चिम नेपालका सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमध्ये एक बाँकेमा सरकारले समयमा धान खरिद नगर्दा सस्तोमा धान बिक्री गर्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद कार्य शुरु नगर्दा व्यापारीहरुले सस्तो मूल्यमा धान खरिद गरिरहेकोले बाध्य भएर बिक्री गर्नुपरेको जनाएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुुरु नगरेकोले स्थानीय किसानले सरकारले तोकेको मूल्यभन्दा सस्तोमा व्यापारीलाई धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बाँके नौबस्ताका किसान शंकरसिंह थारुले बताउँछन् । उनले सरकारले यस वर्ष मोटो धानको मूल्य प्रति क्विन्टल तीन हजार ४१० रुपियाँ तोकेकोमा व्यापारीले तीन हजारभन्दा बढीमा खरिद नगर्दा ४०० रुपियाँ नोक्सानी सहनुपरेको बताए ।

चाडपर्वको समयमा पैसाको आवश्यकता परेकोेले धान बिक्री गर्नुपरेको जनाउँदै किसान थारुले सरकारले मूल्य तोक्नुका साथै शुरुबाटै धान खरिद पनि सुरु गर्नुपर्ने माग गरे । सोही प्रकारले बाँके जानकी ५ का किसान रामनरेश यादवले पैसाको जरुरी काम परेको बेला सरकारले तोकेको मूल्यमा व्यापारीले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता आएको बताए ।

उनले सरकारले तोकेको मूल्यमा नै धान खरिद गर्नका लागि व्यापारीहरुको मिलमा सम्बन्धित निकायले नियमित अनुगमन गर्नु आवश्यक रहेको बताए । अहिले बाँकेका विभिन्न स्थानमा सरकारले तोकेको भन्दा प्रति क्विन्टल ४०० रुपियाँ कममा व्यापारीले धान खरिद गरिरहेका छन् । नेपालगन्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रति क्विन्टल तीन हजारभन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा बिक्री गरिरहेको बताएका छन् ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिएपनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकोले धान खरिद सुरु नभएको बताउनुभयो । उनले कोटा निर्धारण गरेर केन्द्रबाट खरिद गर्ने निर्देशन आएलगत्तै बाँकेमा पनि किसानका धान सरकारी दररेटमा खरिद गरिने बताए ।

धानखेती भएको क्षेत्रलाई आधार मान्दा यस वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको छ । यस वर्ष बाँकेमा गत वर्षभन्दा १५ प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

राप्तीसोनारी र जानकीमा तरकारी प्रवर्द्धन कार्यक्रम

Next Post

८५ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
Next Post
जुवा खेल्ने ४२ जना पक्राउ

८५ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

यस वर्ष झन्डै १२ सय जनामा डेङ्गी सङ्क्रमण, प्रकोप फैलिने जोखिम कायमै

बाँकेमा तीन महिनामै ३४८ जनामा डेंगी

सयपत्री फूलबाट वार्षिक सात लाखसम्म आम्दानी

सयपत्री फूलबाट वार्षिक सात लाखसम्म आम्दानी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?