ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

‘ड्रागन फ्रुट’को व्यावसायिक खेतीमा रमाउँदै बाँकेका किसान

News Desk by News Desk
६:५८ बिहान, कार्तिक १७, २०८१
‘ड्रागन फ्रुट’को व्यावसायिक खेतीमा रमाउँदै बाँकेका किसान
400
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १७ गते ।
देशको अधिकांश युवाहरु रोजगारीका लागि विदेश होमिन लागेका बेला केही युवाले अझै पनि आफ्नै देशमा रगत पसिना बगाएर काम गर्ने सोचका साथ जुटेका छन् ।

त्यस्ता युवामध्येका एक युवक हुनुहुन्छ बाँकेको जानकी गाउँपालिका वडा ४ का कमलबहादुर राना । रानाले विदेश जाने तयारी गरे पनि पछि सो सोच त्यागेर आफ्नै देशमा केही गर्ने ठान्नुभयो ।

उहाँले तीन वर्षअघि जानकी नहरचोक नजिकै आफनै १० कठ्ठा जमिनमा स्मृति ड्यागन फ्रुटको फर्म सञ्चालनमा ल्याई ड्रयागन फ्रुटको खेती गर्दै आउनुभएको छ । पछिल्लो समयमा नेपालका युवापुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरू भने कृषिमै भविष्य खोज्न थालेकाले उनीहरु सफल हुँदैगएको रानाले बताउनुभयो ।

करिब २२ लाखजति लगानीमा ड्रयागन खेती सुरु गरेको जनाउँदै उहाँले एक्लै समूहबाट ऋण लिएर धेरैले कृषि खेती गरेको देख्दा आफूले पनि ड्रयागन फ्रुटको खेती सफल होला भनेर सुरु गरेको बताउनुभयो ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

ड्रयागन खेतीबाट गत तीन वर्षबाटै राम्रो आम्दानी हुँदैआएको जनाउँदै आफूलाई बजारको पनि समस्या नरहेको रानाले बताउनुभयो । उहाँले अधिकांशले फर्ममै आएर ड्रयागन खरिद गर्ने गरेको र कोहलपुर तथा नेपालगन्जमा राम्रो माग रहेको बताउनुभयो । बजारको माग बमोजिम ड्रयागन उत्पादन गर्न नसकेको रानाको भनाइ छ ।

सरकारबाट केही सहयोग हुन्छ कि भन्ने आफूले आशा र विश्वास लिएको तर अहिलेसम्म तिनै तहको सरकारबाट आफूलाई कुनै पनि सहयोग नभएको उहाँको भनाइ छ । ड्रयागन खेतीको पेशा एकदमै राम्रो र बाह्रमासै हुने हुनाले सो खेती युवालाई विदेश जानबाट रोक्ने एक राम्रो माध्यम बन्न सक्ने बताउनुभयो ।

रानाको ड्रयागन फर्ममा ड्रयागन खरिद गर्न पुग्नु भएका नेपालगन्जका अनिश श्रेष्ठले जानकीमा ड्रयागन फ्रुट बजारमाभन्दा सस्तो र ताजा पनि पाइने भन्ने सुनेर आएको जनाउँदै सोचेभन्दा राम्रो र ताजा पाएको बताउनुभयो ।

ADVERTISEMENT

उता, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले कृषि पेशामा लागेका र लाग्न चाहने पालिकाका युवालाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा कृषिको विशेष योजना बनाएको बताउनुभयो । उहाँले कृषिमा लागेका जानकीका किसानको सुविधाका लागि विजुलीको तार र पोल आफ्नै पालिकाबाट व्यवस्था गरेको बताउनुभयो ।

Share161Tweet100SendShare
Previous Post

भारतमा कार दुर्घटना : दुई नेपालीको मृत्यु

Next Post

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
Next Post
आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

एक लाख ३३ हजार नगदसहित १० जना जुवा खालबाट पक्राउ

एक लाख ३३ हजार नगदसहित १० जना जुवा खालबाट पक्राउ

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?