ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

पोखरीमा फल्ने सिँगाडा खेती बाँकेमा लोप हुँदै

News Desk by News Desk
९:४५ मध्यान्ह, कार्तिक २७, २०८१
पोखरीमा फल्ने सिँगाडा खेती बाँकेमा लोप हुँदै
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २८ गते ।
पोखरीमा फल्ने सिँगाडा खेती बाँकेमा लोप हुँदै गएको छ । पोखरी पुरिँदै र लोप हुँदै गएपछि सिँगाडा खेती पनि लोप हुँदै गएको हो । तराईमा ठूलो एकादशीमा सिंगाडा खाने चलन छ तर पोखरीमा मात्रै फल्ने सिँगाडानै लोप हुन थालेपछि बजारमा सिँगाडा किन्न समेत पाउन छोडिएको छ । तराईमा सिँगाडा स्थानीयले व्रत बस्दा खाने, पाहुनालाई पाहुर पठाउन तथा भगवानलाई प्रसादका रूपमा चढाउन लोकप्रिय छ तर पछिल्लो समय जहाँतहीँ पाउन मुस्किल पर्दै गएको छ ।

अहिले बजारमा सिंगाडा एकसय रुपैयाँ किलो छ । त्यही पनि बजारमा सिंगाडा किन्न उपभोक्ताको भीड नै लाग्ने गरेको छ । चाडबाडको बेला ८० रुपैयाँमा विक्री हुने सिँगाडा चाडपर्व सकिएपछि किलोको ३० देखि ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यता छ । बाँकेमा सीमित ठाउँमा किसानले सिँगाडा रोप्दै आएपनि पोखरीको अभाव र सिँगाडाको बिउसमेत कम पाइने भएकाले यो खेती गर्नेहरू पनि कम हुँदै गएका छन् । सिँगाडा उत्पादन गर्न समेत निकै गाह्रो हुने सिँगाडा किसान गुनासो गर्छन् ।

रोप्नकै लागि भारतबाट बिउ किनेर ल्याउनु पर्ने, पोखरीमा रोपिसकेपछि पटक–पटक औषधी छर्नुपर्ने र चराचुरुङ्गीले समेत सिँगाडा खाइदिँदा सिँगाडा जोगाउनै समस्या परेको किसानहरूको भनाइ छ । बाँकेमा लोप हुँदै गएको यो खेती डुडुवा गाउँपालिका वडा नं. ६ कालाबञ्जरका नन्हु गोडियाले गर्दै आएका थिए । करिब एक वर्षअघि उनको मृत्यु भएपछि गोडियाका छोरा प्रितिया गोडियाले डुडुवा ६ को चौधरीपुर्वा गाउँस्थित सार्वजनिक पोखरीमा सिँगाडा खेती गर्दै आएका छन् ।

असारमा रोपेपछि असोज, कात्तिकसम्म तयार हुने सिँगाडा स्थानीय गाउँ, बजारमै विक्री हुन्छ । फागुनसम्म उक्त फलको सिजन रहन्छ । त्यसपछि बिरुवा पानीमै कुहिन्छ र मल बन्ने गरेको किसान प्रितिया गोडियाले बताए । ‘बुवाले विगत ३० वर्षदेखि सिँगाडाको खेती गर्दै आउनु भएको थियो, तर तलाउहरु मासिँदै गर्दा सिँगाडा रोप्ने ठाउँनै नभएको उनले भने ।’ डुडुवा ६ मा गोडियाको परिवारले मात्र सार्वजनिक पोखरीमा सिँगडा खेती गर्दै आएका छन् ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

सिँगाडा टिप्न पोखरीभित्र जानुपर्ने, पानीमा भिज्नुपर्ने भएकोले पनि सिँगाडा खेती गर्ने किसानको सङ्ख्या घटेको गोडियाले बताए । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले सिँगाडा खेती गर्ने किसानको संख्या पहिले धेरै रहेपनि पोखरी मासिँदै गएपछि यसको खेती गर्नेहरू समेत घटेको बताए ।

उनका अनुसार सिँगाडा खेती गर्नुभन्दा पोखरीमा पसेर टिप्न नै समस्या हुने, चराले खाने, बीउ पाउन समस्या लगायतका कारण खेती गर्नेहरू घट्दै गएका छन् । सार्वजनिक पोखरीमा उत्पादन भएको सिँगाडा आधी भाग गोडियालाई दिएर बाँकी बचेको सिँगाडा पोखरी आसपासका स्थानीयलाई भाग लगाएर बाँड्दै आइएको वडाध्यक्ष मिश्रको भनाइ छ ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

लुम्बिनी विकास कोषको बजेट ७७ करोड ५५ लाख

Next Post

गाभर भ्यालीमा कोदोको सफल परीक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
Next Post
गाभर भ्यालीमा कोदोको सफल परीक्षण

गाभर भ्यालीमा कोदोको सफल परीक्षण

यातायात ब्यवस्था कार्यालय सार्न खोजेको भन्दै जसपा नेपालद्वारा नेपालगन्जमा प्रदर्शन

यातायात ब्यवस्था कार्यालय सार्न खोजेको भन्दै जसपा नेपालद्वारा नेपालगन्जमा प्रदर्शन

विद्यालयको गुणस्तर सुधारमा पालिका अध्यक्ष पौडेलको निर्देशन

विद्यालयको गुणस्तर सुधारमा पालिका अध्यक्ष पौडेलको निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?