ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कुखुराको स्वास्थ्य परीक्षण

News Desk by News Desk
११:१२ मध्यान्ह, मंसिर १३, २०८१
कुखुराको स्वास्थ्य परीक्षण
381
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १४ गते ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्ममा रहेका स्थानीय प्रजातिका कुखुराको स्वास्थ्य परीक्षण गरिएको छ ।
कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा.सुमन खनालले फार्ममा रहेका सात प्रजातिका स्थानीय ग्रामीण जातिका कुखुराको स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो ।

“हामीले स्थानीय प्रजातिका कुखुराको अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दै आएका छौँ, कुखुराको स्वस्थ चल्ला उत्पादनका लागि भाले र माउ पोथीको स्वास्थ्य परीक्षण जरुरी हुन्छ ।” फार्म प्रबन्धक डा.खनालले भन्नुभयो, “स्वस्थ चल्ला उत्पादनका लागि हरेक तीन तीन महिनामा भाले र माउ पोथीको स्वास्थ्य परीक्षण गर्दै आएको छौँ, यस पटक सात प्रजातिका स्थानीय ग्रामीण प्रजातिका कुखुराको स्वास्थ्य परीक्षण गरेका छौँ ।”

उहाँका अनुसार साकिनी, घाँटी खुइले, प्वाँख उल्टे, न्यु हेम्पसायर, ब्लाक अष्ट्रालोप, कडकनाथ र खजुरा साइनी कुखुराका भाले र पोथीको स्वास्थ्य परीक्षण गरिएको हो । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट आएको विज्ञ टोलीले कुखुराको स्वास्थ्य परीक्षणका लागि रगत र स्वाब सङ्कलन गरेर लगेको उहाँले जानकारी दिनुभयो ।

कुखुरा तथा चल्लाको गुणस्तर वृद्धि गर्नका लागि कुखुराको रगत र स्वाबको नमुना सङ्कलन गरिएको हो । रानी खेत तथा बल्र्डफ्लु रोगहरूका बारेमा जानकारी लिनका लागि उक्त परीक्षण गरिएको खनालले बताउनुभयो । केही दिनपछि परीक्षणको नतिजा आउने र केही समस्या देखिएमा थप उपचार गर्न सहज हुने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

यस अघि गरिएको परीक्षणमा कुखुरामा कुनै रोग नभएको पाइएको उहाँले बताउनुभयो । “नियमित रूपमा हामीले औषधी उपचार गरिरहेका हुन्छौँ, सुशुप्त अवस्थामा रहेका भाइरसहरू पत्ता लगाउनका लागि समय समयमा हामीले कुखुराको स्वास्थ्य परीक्षण गर्ने गरेका छौँ, उनीहरूको स्वास्थ्यमा केही समस्या देखिएमा तत्काल आवश्यक उपचार गर्छौँ ।” डा. खनालले भन्नुभयो ।

हाल कुखुरा विकास फार्मममा चल्ला उत्पादनका लागि विभिन्न स्थानीय ग्रामीण प्रजातिका भाले र पोँथी गरेर करिब ४५०० कुखुराहरू रहेको फार्मले जनाएको छ । फार्मबाट चल्ला उत्पादन र बिक्री वितरण मात्र नभएर अण्डा उत्पादन र बिक्रीसमेत हुँदै आएको छ ।
लुम्बिनी प्रदेश मात्र कार्यक्षेत्र रहेता पनि हाल फार्मबाट कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत एक दिने चल्ला र हुर्केको चल्ला वितरण गर्ने गरिएको र गण्डकी तथा मधेस प्रदेशमा पनि माग अनुसार हुर्केको चल्ला वितरण हुँदै आएको फार्मले जनाएको छ ।

ADVERTISEMENT
Share155Tweet94SendShare
Previous Post

तीनवटा वडा बालविवाह मुक्त घोषित

Next Post

भारतबाट आउने तरकारीका कारण बाँकेका किसान मर्कामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
भारतबाट आउने तरकारीका कारण बाँकेका किसान मर्कामा

भारतबाट आउने तरकारीका कारण बाँकेका किसान मर्कामा

चार वर्षमा पुलको जगसमेत बनेन

चार वर्षमा पुलको जगसमेत बनेन

बाँकेमा किसानका समस्या बुझ्न खेतबारीमै प्राविधिक

बाँकेमा किसानका समस्या बुझ्न खेतबारीमै प्राविधिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?