ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

रोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक छ : मन्त्री तिमिल्सिना

News Desk by News Desk
११:०९ मध्यान्ह, मंसिर १९, २०८१
रोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक छ : मन्त्री तिमिल्सिना
386
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २० गते ।
लुम्विनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालय यसक्षेत्रका विद्यार्थीहरुका लागि प्राविधिक ज्ञानको अवसर प्रदान गर्ने थलो भएकाले यसलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् ।

प्राविधिक विश्वविद्यालयले नेपालगन्जस्थित आफ्नै भवनमा आयोजना गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले प्राविधिक विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने बताए । ‘अव विश्वविद्यालय थपेर मात्रै काम छैन उनले भने–‘गुणस्तरीय शिक्षा प्रदान गरेर रोजगारी सुनिश्चित गर्ने खालको शिक्षा अहिलेको आवश्यक हो ।

विश्वविद्यालयहरु अव त्यसतर्फ केन्द्रीत हुन आवश्यक छ ।’ पढ्दै गर्ने, सीप सिक्दै गर्ने र रोजगारी पनि दिने खालको शिक्षा अहिलेको आवश्यकता रहेको उनले बताए । अहिले ठूलो जनशक्ति विदेश पलायन भइरहेको भन्दै यही अवस्था रहिरहे भोलि मलामी जाने मान्छे समेत गाउँमा भेट्न मुश्किल पर्ने उनको भनाइ छ ।

विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री तिमिल्सिनाले अवको शिक्षा नेपालमै रोजगारी सिर्जना गर्ने खालको हुन आवश्यक रहेकोमा जोड दिए । बाँके र बर्दियाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु समेत सम्मेलित अन्तरक्रियामा बोल्ने सहभागिहरु पनि अवको शिक्षा गुणस्तरीय हुन आवश्यक रहेको बताए । उनीहरुले दक्ष जनशक्ति पाउनै मुश्किल परिरहेको उल्लेख गर्दै मागमा आधारित जनशक्ति उत्पादन गर्नतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्नेमा जोड । विश्वविद्यालयका रजिस्टर रेगबहादुर भण्डारीले विश्वविद्यालय स्थापनाको उद्देश्य र हालसम्म शिक्षा क्षेत्रमा पु¥याएको योगदानमाथि चर्चा गरेका थिए ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

उनले विश्वविद्यालयको शैक्षिक र अनुसन्धान कार्यहरूमा केन्द्रित एक्सिलेन्सी र डिजिटल शिक्षालाई प्राथमिकता दिइरहेको जानकारी दिए । हालसम्म स्नातक तहका प्राविधिक फ्याकल्टीहरूमा १५० विद्यार्थी भर्ना भइसकेको र निकट भविष्यमा स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स र अनुसन्धानका विषय समावेश गरिने बताए । निवर्तमान राष्ट्रिय योजना आयोग लुम्बिनी प्रदेशका अध्यक्ष नकुल केसीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै विश्वविद्यालयले डिजिटल शिक्षालाई आर्थिक आयआर्जनसँग जोडेर युवाहरूलाई सक्षम बनाउनु आवश्यक रहेको धारणा राखेका थिए ।

गुणस्तरीय शिक्षाको माध्यमबाट स्थानीय र बाह्य विद्यार्थीहरूलाई आकर्षित गर्न विश्वविद्यालयको भूमिकामा जोड दिए । ज्ञान व्यवस्थापन विशेषज्ञ कृष्णप्रसाद पौडेलले विश्वविद्यालयलाई ग्लोबली सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यमा केन्द्रित रहन आग्रह गरे । उनले शिक्षा, सीप र आर्थिक गतिविधिलाई जोडेर स्थानीय निकायसँग समन्वय गरी गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए । कार्यक्रम विश्वविद्यालयका उपकुलपति डा. विनोद ढकालको अध्यक्षतामा भएको थियो ।

उपप्राध्यापक प्रतिक चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको खुला छलफल सत्रमा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले पेशागत विकास, नीतिगत सुधार, कानूनी विषयहरू र मूल्याङ्कन प्रणाली सुधार गर्न विश्वविद्यालयले विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।

ADVERTISEMENT

कार्यक्रमको समापन विभिन्न शिक्षक पेशागत विकास संघका अध्यक्षद्वारा गरियो । सहभागी सबैले कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास गरेका थिए । यसले स्थानीय शैक्षिक गतिविधि र विश्वविद्यालयको भूमिकालाई अझ मजबुत बनाउन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Share156Tweet96SendShare
Previous Post

१० करोड बढी खर्चेर नेपालगन्जमा बनाइँदैछ हनुमानको मूर्ति

Next Post

बैजनाथमा एक हजार बढीको आँखा परीक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post
बैजनाथमा एक हजार बढीको आँखा परीक्षण

बैजनाथमा एक हजार बढीको आँखा परीक्षण

पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना

पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना

वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?