ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

१० करोड बढी खर्चेर नेपालगन्जमा बनाइँदैछ हनुमानको मूर्ति

News Desk by News Desk
१२:२० बिहान, मंसिर १९, २०८१
१० करोड बढी खर्चेर नेपालगन्जमा बनाइँदैछ हनुमानको मूर्ति
420
सेयर
419
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १९ गते ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले १० करोड बढी खर्चेर हनुमानको मूर्ति निर्माणको काम भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको हो । सिभिल इन्जिनियर सुरज शर्माका अनुसार १० करोड ११ लाख ५२ हजार ४ सय ९४ रुपैयाँ २९ पैसामा ठेक्का सम्झौता भई मूर्ति निर्माणको काम भइरहेको हो ।

सन् २०२३ को १७ मार्चमा मूर्ति निर्माणको सम्झौता भएको थियो। जम्बुदिप कन्स्ट्रक्सन प्रालि बसुन्धरा काठमाडौंले दुई वर्षभित्र काम पूरा गर्ने गरी निर्माणको जिम्मा लिएर काम गरिरहेको छ । हालसम्म फाउन्डेसन र प्लेटफर्मको काम सकिएको छ। हनुमान मूर्तिको खुट्टाको पैंताला निर्माणको काम वर्षाअघि नै सकिएको उनले बताए । ‘यो बीचमा मूर्तिकार खोज्दा केही ढिला भएको हो,’ उनले भने, ‘अहिले विदेशी मूर्तिकारको सल्लाहमा कन्ट्र्याक्टमा पोखरका मूर्तिकारले द्रुत गतिमा मूर्ति निर्माणको काम गरिरहेका छन्।’

फाउन्डेसन लगायतको ठूलो काम सकिएको हुँदा अब मसिनो काम बाँकी रहेको र त्यो द्रुत गतिमा भइरहेको इञ्जिनियर शर्माले जानकारी दिए । ‘अब एकदमै मसिनो गरी काम सुरू भएको छ,’ उनले भने, ‘अब हामीले एक÷एक मिटरमा ढलान गर्दै फर्मा निकाल्दै काम गरिरहेका छौं।’ सिभिल इन्जिनियर शर्माले हनुमानको खुट्टाको ढलानको काम पनि पूरा भइसकेको भए पनि कलाकारिताको मसिनो काम गर्नुपर्ने भएका कारण काम पूरा हुन तोकिएको समयभन्दा केही ढिला हुन सक्ने र त्यसका लागि म्याद थप्नुपर्ने अवस्था आउन सक्ने आँकलन गरे ।

नेपालगन्ज–२ का वडाध्यक्ष मनोजकुमार श्रेष्ठले बागेश्वरी मन्दिरको एक सय मिटरको दुरीमा अहिले हनुमानको विशाल मूर्ति निर्माण गर्नुले नेपालगन्जलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सहज हुने बताए । पहिले ‘बाल्दा तलाउ’ भएको ठाउँमा हनुमानका मूर्ति र चिल्ड्रेन पार्क निर्माणको काम भइरहेको तथा यो निर्णय आफूहरू आउनुभन्दा अघि डा. धवलसम्शेर राणा मेयर हुँदा कै निर्णय भएको उनले बताए ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

हनुमानको मूर्ति निर्माणका लागि भुटान र राजस्थानबाट मूर्तिकार झिकाइएको तथा उनीहरू समेतको सल्लाहपछि अहिले कास्की पोखराका एक जना मूर्तिकारलाई रोजिएको मेयर प्रशान्त विष्टले बताए । नेपालगन्ज उपमहानगरपालिकाले हनुमानको मूर्ति निर्माण गर्ने र त्योबाहेक बाहिरी आवरण, सजावट, चिल्ड्रेन पार्क लगायतका अन्य संरचना निर्माणका लागि लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई आग्रह गरिएको मेयर विष्टले जानकारी दिए ।

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

बर्दियाका गैंडा पानी खोज्दै भारतीय आरक्षतिर

Next Post

रोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक छ : मन्त्री तिमिल्सिना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
रोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक छ : मन्त्री तिमिल्सिना

रोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक छ : मन्त्री तिमिल्सिना

बैजनाथमा एक हजार बढीको आँखा परीक्षण

बैजनाथमा एक हजार बढीको आँखा परीक्षण

पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना

पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 22°C
Wind: 3km/h NE
Humidity: 87%
Pressure: 1015.92mbar
UV index: 0
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?