ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनीले अझै पनि पाएन खेलकुद मन्त्री

News Desk by News Desk
१२:०० बिहान, मंसिर २४, २०८१
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
400
सेयर
385
VIEWS
ShareTweetSendShare

लुम्बिनी मंसिर २४ गते ।
लुम्बिनीमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनाउँदा सहयोग गरेका नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीमध्ये एकलाई दिने भनिएको युवा तथा खेलकुद मन्त्रालय चार महिनादेखि खाली रहेको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिने प्रयास गरेर तेस्रो पटक सरकार विस्तार गरे पनि सरकारलाई समर्थन गरेका मध्येबाट लोसपा र नाउपामध्ये कसलाई पहिला मन्त्री बनाउने भन्ने कांग्रेस–एमालेबीच टुंगो लाग्न नसक्दा मन्त्री चयन हुन नसकेको हो ।

खाली रहेको खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्यले आफैं सम्हालेका छन् । साना दललाई भागबन्डा मिलाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको थियो । सामाजिकमा रहेको युवा तथा खेलकुद छुट्याएर छुट्टै मन्त्रालय बनाउने निर्णय लुम्बिनी मन्त्रिपरिषद्ले गरेको थियो । मन्त्रीका लागि नाउपाबाट राजकुमार चौधरी र लोसपाबाट सन्तोषकुमार पाण्डे छनोट भएका छन् ।

लुम्बिनी प्रदेश सभामा नाउपाका चार र लोसपाका तीन सांसद छन् । लुम्बिनीमा कांग्रेस–एमाले गठबन्धन सरकार बनाउँदा १२ मन्त्रालयमध्ये मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमाले र कांग्रेसलाई पाँच मन्त्रालय बाँडफाँट गरेका थिए । दुई मन्त्रालय सरकारलाई समर्थन गरेका नाउपा, लोसपा र जसपालाई दिने सहमति भएको थियो । त्यस अनुसार अशोक राई नेतृत्वको जसपाबाट बाँके २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पहिलो चरणमा नाउपा र लोसपामध्ये कुनलाई सरकारमा सहभागी गराउने भन्नेबारे टुंगो लाग्न नसक्दा खेलकूद मन्त्रालय खाली नै रहेको सरकारका प्रवक्ता एवं कृषि तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । उनले बाँकी रहेको मन्त्रालयलाई मन्त्री चयन गरी सरकारलाई पूर्णता दिने काम छिट्टै गरिने बताए ।

सम्बन्धित समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

यसबारेमा मुख्यमन्त्री आचार्यले पहल गरिरहेको मन्त्री पन्थीले बताए । एमालेले पाएका पाँच मन्त्रालयमध्ये मुख्यमन्त्रीमा अर्घाखाँचीका आचार्य, रुपन्देहीका भूमीश्वर ढकाल भौतिक पूर्वाधार विकास मन्त्रालय, गुल्मीका दिनेश पन्थी सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, पाल्पाका खेम सारु स्वास्थ्य मन्त्री र दाङकी सीता शर्मा चौधरी ऊर्जा तथा जलस्रोत मन्त्री छन् । कांग्रेसबाट पहिलो चरणमा प्यूठानका सरोज थापा सहरी विकास तथा खानेपानी मन्त्री, दाङका प्रचण्डविक्रम न्यौपाने उद्योग, पर्यटन तथा यातायात मन्त्री र गुल्मीका धनेन्द्र कार्की आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

निर्मला कुर्मीको अपहरण गरी बेपत्ता पारेको आरोप लागेपछि वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका थिए । कांग्रेसको भागमा परेको वन मन्त्रीमा नवलपरासीका देवकरण कलवार र सामाजिक विकास मन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना मन्त्री भएका छन् ।

ADVERTISEMENT
Share169Tweet96SendShare
Previous Post

बाँकेमा हात्तीपाइले रोग निवारणका लागि सर्भे

Next Post

चिसो छल्न गुइँठा र दउराको प्रयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
Next Post
चिसो छल्न गुइँठा र दउराको प्रयोग

चिसो छल्न गुइँठा र दउराको प्रयोग

गहुँ छर्ने बेलामा डिएपीको अभाव

गहुँ छर्ने बेलामा डिएपीको अभाव

नयाँ मौसमी प्रणाली नेपाल भित्रिदै

देशभर पश्चिमी वायुको प्रभाव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Fair
6:16 am5:54 pm +0545
Feels like: 34°C
Wind: 8km/h W
Humidity: 62%
Pressure: 1016.59mbar
UV index: 8
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?