ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडे

News Desk by News Desk
१२:०० बिहान, पुस २४, २०८१
डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बर्दिया पुस २४ गते ।
बर्दियामा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडेको पाइएको हो । शैक्षिक वर्ष २०८० मा कक्षा १ देखि ९ कक्षामा पढ्ने विद्यार्थीको संख्या ८३ हजार ६ सय ७२ रहेको थिए ।

शैक्षिक वर्ष २०८० का भर्ना भएको विद्यार्थी एक तह स्तर उन्नति गरेर माथि पुग्दा शैक्षिक वर्ष २०८१ मा ७७ हजार ९ सय ४ रहेको थिए । एक शैक्षिक वर्षबाट अर्को शैक्षिक वर्षमा पुग्दा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडेका शिक्षा विकास तथा समन्वय इकाईले शाखा अधिकृत शेरबहादुर रोकाले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्य बहादुर खत्रीले विद्यालय छोड्नुको प्रमुख कारणमा परिवारको आर्थिक अवस्था कमजोर भएका बालबालिकाले बालमजदुर रुपमा काम गर्नु, रोजगारीका अवसर नहुदाँ न्यून आर्य भएका परिवारका अभिभावक कमाउने जाँदा बालबालिकासँगै लैजाने, कम उमेरमा विवाह गर्ने त्यसपछि विद्यालय जान लाज मान्ने र लागू औषधको प्रयोग गर्ने बानी परेकाहरू विद्यार्थीहरू विद्यालय छोड्ने गरेको बताए ।

पढेर पनि रोजगारीको अवसर नहुनु, गरिबीका कारण किताब कापी किन्न नसक्नु, कोभिड पछि विद्यार्थीमा बसेको मोबाइलको लत र मोबाइलको चरम दुरुपयोग लगायतका कारणले विद्यालय छोड्ने विद्यार्थीको बढेको बगलामुखी राधाकृष्ण थारू माध्यामिक विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले बताए ।

सम्बन्धित समाचार

कुखुराको मासु खाँदा १३ जना बिरामी

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

उनले भने–‘बुबाआमा अभिभावक अशिक्षित भएका परिवारका विद्यार्थीहरूले विद्यालय छोड्ने गरेको छन् । विशेष गरी कक्षा ८, १० मा पढ्ने विद्यार्थीहरूले बढी विद्यालय छोडेका छन् ।’ जनता माध्यामिक विद्यालय रम्मापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज पौडेलले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्नका लागि व्यवहारिक र जीवन उपयोगी शिक्षा पद्धति, विद्यालयमा शैक्षिक वातावरणको निर्माण, विद्यार्थीमैत्री अतिरिक्त क्रियाकलापको सञ्चालन, गर्नु पर्ने बताउनु भयो । उहाँले विद्यार्थीको साथ साथै अभिभावकलाई शिक्षाको महत्व बारेमा सचेतना जगाउन जरुरी रहेको बताए ।

उनले भने–‘ विद्यालय पढ्न गएका आफ्नो छोराछोरीको पढाई बारेका बुझ्न विद्यालय जाने गर्नुपर्छ । अभिभावक सचेत भएर बालबालिका अवस्था मात्र बुझ्न भने पनि विद्यालयमा विद्यार्थी टिकाउन सकिन्छ । विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी ल्याउन सकिन्छ ।’ नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरेको छ ।

तर आर्थिक अभाव, कम उमेरमा विवाह लागू औषधको बढ्दो प्रयोगले विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको तथ्यांक हेर्दा शैक्षिक वर्ष २०८१ कक्षा ९ र १० पढ्नेहरुले विद्यालय छोडेको देखिन्छ । भने कक्षा ३ र ७ मा विद्यार्थी बढेको देखिन्छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

खजुरामा वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती

Next Post

चिसो बढेपछि कोहलपुर नगरपालिकाद्वारा दाउरा वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुखुराको मासु खाँदा १३ जना बिरामी
शिक्षा/स्वास्थ्य

कुखुराको मासु खाँदा १३ जना बिरामी

४:५६ बिहान, असार १७, २०८२
निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
शिक्षा/स्वास्थ्य

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

१:१५ बिहान, असार १६, २०८२
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
शिक्षा/स्वास्थ्य

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

५:२० बिहान, असार १३, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
शिक्षा/स्वास्थ्य

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

५:१९ बिहान, असार ८, २०८२
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
शिक्षा/स्वास्थ्य

गर्मी बढेसँगै बाँकेमा झाडापखाला र ज्वरोका बिरामी बढे

८:५८ बिहान, असार ७, २०८२
एसईई नतिजा एक साताभित्रै
शिक्षा/स्वास्थ्य

एसईईको नतिजा असारको तेस्रो साता

६:४५ बिहान, असार ५, २०८२
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
शिक्षा/स्वास्थ्य

१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

३:५९ बिहान, असार ४, २०८२
पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान
शिक्षा/स्वास्थ्य

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

७:५३ बिहान, असार ३, २०८२
Next Post
चिसो बढेपछि कोहलपुर नगरपालिकाद्वारा दाउरा वितरण

चिसो बढेपछि कोहलपुर नगरपालिकाद्वारा दाउरा वितरण

चिसोले जनजीवन कष्टकर

चिसोले जनजीवन कष्टकर

आफ्नै निर्णय लत्याउँदै मेयर बिष्ट : दाउरा नपाउँदा सर्वसाधारणलाई सास्ती

आफ्नै निर्णय लत्याउँदै मेयर बिष्ट : दाउरा नपाउँदा सर्वसाधारणलाई सास्ती

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Mostly Cloudy
5:26 am7:20 pm +0545
Feels like: 37°C
Wind: 5km/h ENE
Humidity: 85%
Pressure: 998.31mbar
UV index: 0
MonTueWed
33/28°C
32/27°C
33/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?