ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

News Desk by News Desk
१२:१३ बिहान, पुस २६, २०८१
विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके पुस २६ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा करिव ८ सय विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ । राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाको आयोजनामा ८ वटा विद्यालयका करिव ८ सय विद्यार्थीलाई विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको शाखा प्रमुख अञ्जना थारुले जानकारी दिइन् ।

उनका अनुसार आयुर्वेद स्वास्थ्यबारे जानकारी गराउने, योगको सैद्धान्तिक तथा प्रयोगात्मक सीप सिकाउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । सरस्वती माध्यामिक विद्यालय भवानियापुर, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय चिलहरिया, भुवरभवानी माध्यामिक विद्यालय विनौना, दिप प्रकाश माध्यामिक विद्यालय लालपुर, अमर ज्योति माध्यामिक विद्यालय नन्कौपुर, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुलरी, सरस्वती माध्यामिक विद्यालय पेनारी र जनता माध्यामिक विद्यालय बैजनाथपुरका कक्षा ८, ९ र १० का ती विद्यार्थीहरुलाई आयुर्वेदसँगै स्वस्थ जीवनशैलीका विभिन्न आयामहरुबारे जानकारी गराउने काम गरिएको उनले बताइन् ।

‘खासगरी शाखाले चारवटा थिममा रहेर विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम गर्दै आएको छ थारुले भनिन्–‘पहिलो कुरा विद्यार्थीहरुलाई आयुर्वेद स्वास्थ्यबारे जानकारी गराउने, दोस्रो स्वस्थ जीवनशैली तथा नसर्ने रोग न्यूनीकरण बारेमा जानकारी गराउने, तेस्रो स्थानीय रुपमा पाइने जडिबुटीबारे जानकारी प्रदान गर्ने र चौथो भनेको योगको सैद्धान्तिक ज्ञान सिकाउने र विद्यालयमै योगगुरुबाट प्रयोगात्मक अभ्यास गराउने ।’

शाखाले यसअघि राप्तीसोनारी गाउँपालिकाका ९ वटै वडामा भान्सा सुधार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । भान्सालाई अस्पतालकै स्वरुप कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा आमा समूह, विद्यालयका प्रधानाध्यापक लगायतलाई अभिमुखिकरण गराइएको शाखा प्रमुख थारुले बताइन् । चालु आर्थिक वर्षका लागि शाखालाई करिव १७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा अव तत्काल जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, लागु पदार्थ दुव्र्यसन रोकथाम लगायतका कार्यक्रमहरु गर्ने योजनामा रहेको पनि उनले जानकारी दिइन् ।

सम्बन्धित समाचार

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

दाङमा २४ किलो ७ सय १० ग्राम चरेससहित ३ जना पक्राउ

Next Post

गर्विलो इतिहास बोकेको बाँके क्रिकेटको वर्तमानमा अवस्था नाजुक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
Next Post
गर्विलो इतिहास बोकेको बाँके क्रिकेटको वर्तमानमा अवस्था नाजुक

गर्विलो इतिहास बोकेको बाँके क्रिकेटको वर्तमानमा अवस्था नाजुक

जुम्लामा सुरक्षा गार्डका भरमा राष्ट्रिय मानव अधिकार आयोग

जुम्लामा सुरक्षा गार्डका भरमा राष्ट्रिय मानव अधिकार आयोग

लमजुङ प्रहरी प्रमुख श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद

लमजुङ प्रहरी प्रमुख श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?