ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

गर्विलो इतिहास बोकेको बाँके क्रिकेटको वर्तमानमा अवस्था नाजुक

News Desk by News Desk
१२:२५ बिहान, पुस २६, २०८१
गर्विलो इतिहास बोकेको बाँके क्रिकेटको वर्तमानमा अवस्था नाजुक
406
सेयर
405
VIEWS
ShareTweetSendShare

बाँके पुस २६ गते ।
बाँकेको क्रिकेट इतिहास गर्विलो रहेको छ । विगतमा यहाँका खेलाडीले राष्ट्रकै नेतृत्व गरेका थिए । वर्तमानमा आइपुग्दा भने बाँके क्रिकेटमा धेरै पछाडि परेको छ । खेलाडी उत्पादनलाई हेर्दा अहिलेको अवस्था नाजुक नै रहेको छ । इतिहासमा फर्किँदा, नेपालले पहिलोपटक सन् १९९६ मा मलेसियामा भएको प्रथम एसीसी प्रतियोगिता खेल्दा बाँकेका एलबी क्षेत्री उपकप्तान थिए ।

सन् १९९८ मा नेपालले दोस्रो एसीसी प्रतियोगिता आयोजना गर्दा क्षेत्री नेपालको कप्तान थिए । त्यसपछि क्रिकेट टिमकै नेतृत्व नगरेपनि नेपालगञ्जका खेलाडी राष्ट्रिय टीममा परिरहन्थे । कोही न कोही टीममा पर्दा बाँकेको इज्जत धानिरहेको थियो । कहिलेकाही जिल्लावासी नभएपनि यहाँ पढ्न आएका र यहीँ क्रिकेट खेल्दाखेल्दै राष्ट्रिय टीममा परेकाले नेपालगञ्जवासीको ‘नाक’ जोगाइदिन्थे । त्यहीँ पनि अहिले पातालिएको छ ।

महिला क्रिकेटको कुरा गर्दा नेपालगञ्जले नेपालको पहिलो टीम बन्दा कप्तानसहित सात जना खेलाडी दिएको थियो । सन् २००७ जुलाई ११ देखि १८ गतेसम्म मलेसियाको जोहरबारुमा प्रथम एसीसी महिला क्रिकेट च्याम्पियनसीप हुँदा नेपालगन्जकी नेरी थापा कप्तान थिइन् । उनीसहित ममता थापा, केशरी चौधरी, मनिषा रावल, सीता रानामगर, विनु बुढामगर, तृष्णा सिंह नेपालको राष्ट्रिय टीममा थिए । राष्ट्रिय टीमको नेतृत्वसहित बलियो पकड जमाएको नेपालगन्जले पछिल्लो समयमा आफ्नो उपस्थिति देखाउन छोडेको छ ।

यहाँबाट राष्ट्रिय टीममा पर्नु फलामको चिउरा चपाउनुसरह भएको छ । भन्नु पर्दा अहिले नेपालगञ्ज खेलाडी उत्पादन गरेर पुरानो विरासत फर्काउनेतिर भन्दा इतिहासमा रमाइरहेको छ । नेपालगञ्जबाट राष्ट्रिय खेलाडी उत्पादन हुन नसक्नुमा क्रिकेट मैदान मुख्य समस्याको रुपमा रहेको छ ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

अहिलेसम्म जेजति खेलाडी उत्पादन भए, ती सबै नेपालगन्जको एमपी स्कूलको चौरमा खेलेर अगाडि बढेका हुन् । स्कूलको चौरले कहिलेसम्म धान्ने ? यत्रो इतिहास बोकेको शहरमा एउटा क्रिकेट मैदान बनाउन सकिदैन ? सबैको जिब्रोमा झुण्डिएको प्रश्न हो यो । नेपालगञ्जमा क्रिकेट मैदान टड्कारो रुपमा खट्किएपनि मैदान बनाइदिने कसले ? नेपालगञ्ज उपमहानगरपालिका ‘चीर निन्द्रा’मै छ भन्दा हुन्छ ।

मैदान बनाउन विभिन्न ठाउँका जग्गा हेरेर फूल्टेक्रामा रहेको जग्गालाई छनौट गरेपनि त्यहाँको विवाद नमिल्दा काम हुन सकेको छैन । करोडबढीको माटो पटान भइसकेको त्यहाँ अदालतमा मुद्दा परेको छ । उपमहानगरपालिकाले त्यही जग्गा पर्खिएजसरी अन्यत्र नजर डुलाएको छैन । पूर्वखेलाडी समाज, बाँकेको संयोजक एवं टेबुलटेनिसका राष्ट्रिय खेलाडी तथा २०२८ देखि २०३२ सम्म स्थानीय क्रिकेट टीमका प्रथम क्याप्टेन प्रकाशबहादुर श्रेष्ठले अहिलेसम्म क्रिकेट मैदान बन्न नसकेकोमा रोष प्रकट गरे ।

उनले नेपालगञ्जमा आधुनिक रंगशाला बन्दा क्रिकेट मैदान पनि राम्रो बन्नु पर्ने बताए । श्रेष्ठले हालै पुराना खेलाडीहरु जम्मा गरेर नेपालगञ्जमा रहेका ऐलानी जग्गा खोजेर क्रिकेट मैदान बनाउन दबाब दिने तयारी गरेको सुनाए । क्रिकेटका पुराना खेलाडी प्रमोदबहादुर श्रेष्ठले नेपालगन्जमा क्रिकेट मैदान बनाउन सबै जागरुक र एकजुट हुनुपर्ने बताए । बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनिरहेको छ ।

ADVERTISEMENT

नेपालगञ्जमा यसमा पछि पर्दै गएको छ । नेपालगञ्जमा क्रिकेट मैदान बनाउनका लागि प्रत्येक वर्षजसो प्रदेशबाट बजेट छुट्याउने गरेपनि अन्यत्र जाने गरेको सम्बद्धहरू बताउँछन् । नेपालगञ्जको क्रिकेटको गर्विलो इतिहासलाई बचाउन सबै एकजुट भएर क्रिकेट मैदान बनाउनु पर्ने एक नम्बरको काम छ भने नियमित प्रशिक्षण–अभ्यास गराउनु पर्ने अर्को आवश्यकता देखिएको पुराना पत्रकार पूर्णलाल चूके बताउँछन् ।

Share163Tweet101SendShare
Previous Post

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

Next Post

जुम्लामा सुरक्षा गार्डका भरमा राष्ट्रिय मानव अधिकार आयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post
जुम्लामा सुरक्षा गार्डका भरमा राष्ट्रिय मानव अधिकार आयोग

जुम्लामा सुरक्षा गार्डका भरमा राष्ट्रिय मानव अधिकार आयोग

लमजुङ प्रहरी प्रमुख श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद

लमजुङ प्रहरी प्रमुख श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद

रेडक्रस सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालन

रेडक्रस सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?