ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

रेडक्रस सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालन

News Desk by News Desk
१:०० बिहान, पुस २७, २०८१
रेडक्रस सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालन
402
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके पुस २७ गते ।
नेपाल रेडक्रस सोसाईटी सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालनमा आएको छ । उपशाखा भवनको शुक्रबार प्रतिनिधि सभाका सांसद डा. धवलसम्शेर राणाले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । रेडक्रस भवनको तत्कालिन नेपालगन्ज उपमहानगरपालिकाको मेयर हुँदा डा. राणाले नै शिलान्यास गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ स्थित त्रिभुवन चोक–विपी चोक सडक खण्डमा नवनिर्मित भवन उद्घाटन गर्दै प्रमुख अतिथी डा. राणाले मानविय सेवाका लागि रेडक्रसले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । रेडक्रस उपशाखालाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

रेडक्रस सदरलाईन उपशाखा सभापति ओमप्रकाश आजादको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा नेपाल रेडक्रसका पुर्व केन्द्रिय उपसभापति अजितकुमार शर्मा, जिल्ला सभापति गोवद्र्धनसिंह सम्झना लगायतले बोलेका थिए । उपशाखाका सचिव मुबारक अली सिद्धिकीले भवन निर्माणबारे जानकारी गराएका थिए, भने कृष्णादेवी पाण्डेयले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कुल १६ लाख १६ हजार ४ सय २ रुपैयाँमा भवन निर्माण कार्य सम्पन्न भएको सचिव सिद्धिकीले बताए ।

कानुनी प्रक्रिया पुरा गरेर सरकारको नाममा गएको ‘अपुताली’ जग्गालाई तत्कालिन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष उज्वलसिंह राठौंरको सक्रियता एवम सिफारिसका आधारमा उपमहानगरपालिका कार्यालयले भोगाधिकार स्वरुप करिव २ धुर क्षेत्रफल रहेको उक्त जग्गा रेडक्रस सदरलाईन उपशाखालाई दिएको थियो ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

रेडक्रस जिल्ला शाखा बाँकेको कुल १७ वटा उपशाखा रहेका छन् । यि मध्ये ९ वटा उपशाखाले आफ्नै भवनबाट कार्य सञ्चालन गर्दै आएका छन् भने ३ वटा उपशाखाको भवन निर्माणाधिन अवस्थामा छन् ।

ADVERTISEMENT
Share166Tweet99SendShare
Previous Post

लमजुङ प्रहरी प्रमुख श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद

Next Post

मदिराको लतले वनका राजाको अस्तित्व सङ्कटमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
प्राकृतिक विपत्तिको मारमा राउटे

मदिराको लतले वनका राजाको अस्तित्व सङ्कटमा

बाँकेसहित पश्चिम तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

शीतलहरबाट बाँकेमा एक लाख ७८ हजार मानिस प्रभावित हुने प्रक्षेपण

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्तीसोनारीको १६ औं गाउँसभा आज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?