ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

पश्चिम तराईका थारु गाउँमा माघीको रौनक

News Desk by News Desk
१२:४८ बिहान, पुस २९, २०८१
माघीपर्व मनाउँदै थारू समुदाय
501
सेयर
500
VIEWS
ShareTweetSendShare

बाँके पुस २९ गते ।
बाँके, बर्दिया, दाङलगायत पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक सुरु भएको छ । विगतको समीक्षा र आगामी वर्षको योजना बनाउँदै मनाइने माघी पर्वलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । थारुहरू पुसको अन्तिम सातादेखि माघको पहिलो सातासम्म माघी मनाउँछन् ।

पुसको अन्तिम साता तयारीमा जुट्छन् र पुसको अन्तिम दिनदेखि करिब एक साता धुमधामका साथ माघी मनाउँछन् । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारु गाउँ यतिबेला माघीको तयारीमा जुटेका छन् । थारु गाउँहरूमा मादलको धुनसँगै ‘सखिए’को मधुर स्वर गुञ्जन थालेका छन् भने आफ्नो भेषभूषामा सजिएका थारु युवायुवतीहरू विभिन्न कार्यक्रम आयोजना गरी नाचगानमा व्यस्त छन् । माघीमा थारुहरू आफ्ना परम्परागत नृत्यहरू प्रस्तुत गरी रमाइलो गर्ने गर्छन् । मघौटा, झुम्रा, हुरडुङ्ग्वा, छोक्रा लगायतका नाच थारु समुदायका मौलिक नाच हुन् ।

तर, माघीमा भने मघौटा गीत गाउने र यसैमा युवायुवती नाच्ने गर्छन् । मघौटा नाचमा नाच्ने महिलाले उत्तानो परी आँखाको परेला र मुखबाट नगद उठाउने गर्दछन् । आधुनिकताको प्रभावले यी नाचहरू हराउँदै गएकोमा भने उनीहरूको चिन्ता छ । माघीमा समूहगत रुपमा वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशबण्डा र सामाजिक कार्यको योजना बनाइने गरिन्छ ।

विगतमा माघीमै कमलरी राख्ने सम्झौता हुन्थ्यो । तर, सरकारले कमलरी मुक्त घोषणा गरेपछि भने कमलरी राख्ने चलन हराएको छ । माघीमा विगतको समीक्षा र आगामी वर्षको योजना बनाउनुका साथै घर मुलीबाट वर्षभरिको आय–व्यय विवरण प्रस्तुत गर्ने चलन छ । थारु समुदायको सबैभन्दा ठूलो र लामो यो पर्वमा बडघर छान्ने काम पनि माघीमै हुन्छ । गाउँलाई रेखदेख गर्ने, चौकीदार, कपाल काट्ने नाउ, गाउँका अगुवा, कुल पूजाका लागि चिराकिया, गुरुवा, ओरगानको चयन पनि माघीमै गरिन्छ ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

संयुक्त परिवारमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय माघीमै हुन्छ भने विवाहको लगन जुराउने उत्तम साइत पनि यसै बेला निकालिन्छ । त्यसैले पनि यो पर्वलाई थारु समुदायले उल्लासपूर्ण तरिकाले मनाउने गर्छन् । बाँकेका विभिन्न ठाउँमा पनि माघी महोत्सव तथा माघी मिलन कार्यक्रम आयोजना गरिएका छन् ।

ADVERTISEMENT
Share201Tweet125SendShare
Previous Post

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

Next Post

लुम्बिनीको स्वास्थ्य, पूर्वाधार र योजनामा सुधारको प्रयास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनीको स्वास्थ्य, पूर्वाधार र योजनामा सुधारको प्रयास

चिसो बढेसँगै जाजरकोटका भूकम्पपीडितको बिचल्ली

चिसो बढेसँगै जाजरकोटका भूकम्पपीडितको बिचल्ली

बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

ट्यांकरको ठक्करबाट दई जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?